काठमाडौं। निर्वाचन आयोगमा विभिन्न १८ वटा दल दर्ताको पखाईमा रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको छ। यो सहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुग्नेको...
काठमाडौं । खेलाडीहरूले अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा प्रदर्शन गरेका छन् । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन्...
काठमाडौं। जेनजी प्रदर्शन हुँदा काठमाडौँ उपत्यकाको सुरक्षामा परिचालित प्रहरी कर्मचारीको बयान आजबाट हुने भएको छ । प्रहरी कर्मचारीको विवरण जाँचबुझ आयोगमा पुगेसँगै आजबाट बयान सुरु हुन लागेको आयोगका सदस्य विज्ञानराज शर्माले बताए । शर्माका अनुसार काठमाडौँ...
काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव...
पोखरा । पोखरा महानगरपालिका ४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयका विद्यार्थीहरूले बुधबार फेवातालको किनारमा रहेको फुटपाथमा सरसफाइ गरेका छन् । सन् १९५६ मा बेलायतका राजकुमार फिलिप ड्युक अफ एडिनब्राले स्थापना गरेर हाल विश्वका विभिन्न देशका विद्यालयहरूमा...
पोखरामा चोरीका तीन वटा स्कुटर सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ३३ बस्ने वर्ष २१ का शेर बहादुर पुन मगर, वडा नं ५ बस्ने वर्ष २५ को अजय नेपाली, वडा नं।१० बस्ने वर्ष २१ को सुशिल गुरुङ, वडा नं ११ बस्ने वर्ष २० का सुदिप...
काठमाडौं । चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृ शोक परेको छ । उनकी आमा अमृता बस्नेतको बुधबार ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ७१ वर्षीया उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिइन् । उनको नियमित रूपमा डायलासिस हुँदै आएको थियो...
पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना भएको छ । सहकारीको रकम हिनामिना आरोपमा ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि...
काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालत उपस्थित गराइएको थियो । अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार...