समाज


बयानका लागि रविलाई सिंहदरबार लगियो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा०का सभापति रवि लामिछानेलाई बयानका लागि नख्बखु कारागारबाट सिंहदरवार ल्याइएको छ ।उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने...

अमेरिकामा कार्गो विमान दुर्घटना : कम्तीमा सात जनाको ज्यान गयो

केन्टकी। अमेरिकाको लुइसभिल विमानस्थलबाट उडेको केही समयपछि नै यूपीएसको एउटा कार्गो विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ। केन्टकीका गभर्नर एन्डी वेशियरले कम्तीमा सात जनाको ज्यान गएको र ११ जना घाइते भएको बताएका छन्। उनले अनुसन्धान जारी रहँदा यो संख्या बढ्न...

पोखरामा १० लाखभन्दा ठुला आयोजना कार्यान्वयन नगर्ने महानगरपालिको निर्णय

पोखरा । पोखरा महानगरपालिकाले बजेटको समस्या हुन सक्ने भन्दै १० लाख भन्दा ठुला आयोजना कार्यान्वयन स्थगित गरेको छ । कार्यपालिका बैठक बसेर १० लाखसम्मका योजना मात्रै उपभोक्ता समितिबाट काम गर्ने र त्यसभन्दा ठुला योजना तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको...

सरकारद्धारा स्टार्टअप कर्जाका लागि आवेदन दिन आह्वान

काठमाडौं। सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदन आह्वान गरेको हो । स्टार्टअप...

समुद्री आँधीका कारण फिलिपिन्समा ६६ जनाको ज्यान गयो

मनिला । यतिबेला फिलिपिन्स समुद्री आँधीको चपेटामा परेको छ । यस वर्षको सबैभन्दा शक्तिशाली समुद्री आँधी कलमेगीका कारण मध्य फिलिपिन्समा कम्तीमा ६६ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । लाखौं मानिसहरू घरबारविहीन भएको बताइएको छ । कालमेगी आँधीले सबैभन्दा...

हितेन्द्रको रिटमा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको भन्दै दायर भएको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको...

प्रहरी कार्यालय तोडफोड गर्ने ८ जनाले गरे प्रहरीमा आत्मसमर्पण

काठमाडौं। जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका ८ जना प्रहरी कार्यालयमा आफैं उपस्थित भई आत्मसमर्पण प्रहरी वृत्त जगाती तोडफोड गर्नेहरूको पहिचान प्रहरीले गरेको थियो। तोडफोडमा संलग्न रहेको आरोपमा सोमबार प्रहरीले खबर गरेर जिल्ला...

निकोलस भूसाल गोरखाको एक आश्रमबाट पक्राउ

काठमाडौं । निकोलस भूसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका हुन् । उनलाई अब प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । उनले...

सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी

काठमाडौं। सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् । जाहेरी दिए पनि कसैको नाम किटान गरिएको छैन । जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत...