समाज


शुक्ला साहित्य प्रतिष्ठानले कविता प्रतियोगिता गर्ने

पोखरा । मोफसलको सबैभन्दा पुरानो साहित्यीक संस्था शुक्ला साहित्य प्रतिष्ठान,पोखराको आयोजनामा सामुदायिक विद्यालय स्तरीय कविता प्रतियोगिता हुने भएको छ । पोखराका १६ र १९ नम्वर वडाका सामुदायिक विद्यालयका ८ वटा तथा माछापुच्छ्रे गाउँ पालिका २ सार्दिखोलामा...

उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ। छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले शिक्षा समितिलाई विधेयकको प्रतिवेदन बुझाएको हो। १५ परिच्छेद तथा १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०८ बुँदाको...

पोखरा एकेडेमी स्कुलमा अभिभावक भेला

पोखरा । पोखराको बाटुलेचौरस्थित पोखरा एकेडेमी स्कुलमा अभिभावक भेला सम्पन्न भएको छ । नयाँ शैक्षिक सत्रलाई केन्द्रित गरी जुनियर कक्षामा अध्ययन गर्ने विद्यार्थीका अभिभावकसँग भएको अन्तर्क्रियामा विद्यालयले गुणस्तरीय शिक्षाको लागि यस शैक्षिक सत्रमा तय गरेका...

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार...

गण्डकी प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा प्राज्ञ नगेन सिंहको दरखास्त

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्ति अहिले चर्चाको विषय बनेको छ । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले प्रतिष्ठानको लागि कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ सभा सदस्य पदका लागि २०८२ साल बैशाख २७ गते दरखास्त...

बागमतीका तत्कालीन मेयरविरूद्ध ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप, चौथो मुद्दा दायर

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरत थापाविरुद्ध विशेष अदालत सहित जिल्ला अदालतमा गरी भ्रष्टाचारको चौथो मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार थापासहित तत्कालीन मधेश प्रदेशका अर्थमन्त्री विजय यादवलगायत ८...

‘सगरमाथा संवाद’सम्पन्न : २५ बुँदे घोषणापत्र जारी

काठमाडौँ । ‘सगरमाथा संवाद २०२५’ को समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार समापन सत्रमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले उक्त घोषणापत्र सार्वजनिक गर्दै विश्व...

‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा हिमशृङ्खला दृश्यावलोकन

काठमाडौँ । बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान (माउन्टेन फ्लाइट)मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर...

रवीन्द्र मिश्रको बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बहस सकिएको छ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा केहीबेर अघि बहस सकिएको छ । आदेश...