पोखरा । पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गास्थित निभागल्ली भित्र रहेको फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको छ । निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरीबहादुर...
स्याङ्जा । २०५८ सालमा जिल्ला सदरमुकाममा स्थापित रोयल बचत तथा ऋण सहकारी संस्था स्याङ्जाले आफ्नो २४ औं स्थापना दिवसको अवसर पारेर ३३ जना अध्ययनरत जिल्लाकै एक वेद विद्याश्रमलाई सहयोग गरेको छ । सहकारीले आँधीखोला गाउँपालिका वडा नं. २ स्थित काफ्लटारीमा रहेको...
पोखरा । सवारी दुर्घटना न्यूनीकरणका लागि पोखरा यातायात प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई कीट हस्तान्तरण गरेको छ । लागुपदार्थ सेवान गरेर सवारी चलाउँदा हुनसक्ने जोखिम न्युनिकरणका लागि भन्दै ट्राफिक प्रहरी प्रमुख सोभा पाण्डेलाई लापसे र गापसे...
पछिल्लो १२ घण्टामा सप्तरी, रौतहट, चितवन र कास्कीमा अति भारी वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीमा १२०.२ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग मौमस पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार दिउँसो मधेश, बागमती,...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान नदिने बताएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राईले सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा...
काठमाडौँ । सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्संरचनाका लागि प्रा.डा.गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन गरेको छ । समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राडा ईश्वरी कडरिया र डा।...
काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई आकस्मिक अवतरण गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पुनः अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कथा वाचन गर्न आउने भएकी छन् । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गते सम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने...
काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र सोमबार विशेष...