काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा सहकारी पीडितहरूले आइतबार अर्धनग्न भई प्रदर्शन गरेका छन् । उनीहरुले आफ्नो बचत फिर्ताको माग गर्दै अर्धनग्न हुँदै पुरुषहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । यसअघि महिलाहरुले समेत माइतीघरमा अर्धनग्न भई प्रदर्शन...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागी भक्तजनले जग्गा दान गरेका छन् । केही न केही सहयोग गरौँ भन्ने भाव बोकेर कोटिहोम आउने गरेका भक्तजनहरू महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको...
भरतपुर । मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर ज्यान गएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज ज्यान गएको हो । मुग्लिनस्थित इलाका प्रहरी...
विराटनगर । जङ्गली च्याउ खाँदा बिरामी भएका इलाम माङ्सेबुङ ५ का दुई जनाको आइतबार ज्यान गएको छ । ज्यान गुमाउनेमा माङ्सेबुङ ५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङ रहेको इलाम प्रहरीले जनाएको छ । सोही ठाउँका धनराज साङ्बाङ भने गम्भीर घाइते बनेका...
पोखरा । काठमाडौंमा एक भारतीय नागरिक सुन र झण्डै २९ लाख नगदसहित एक युवक काठमाडौंबाट पक्राउ परेका छन् भारत महाराष्ट्र सोलापुर घर भई काठमाडौं कोटेश्वर बस्नै श्रीराम ज्वेलर्शका सञ्चालक वर्ष २७ का योगेश श्रीमंत मगर सुन, चाँदी र ठुलो नगद रकमसहित पक्राउ परेको...
किभ । रुसले शनिबार रातभर गरेको आक्रमणमा परेर युक्रेनमा कम्तीमा पनि आठ जनाको ज्यान गएको छ । युक्रेनको पश्चिम ख्मेल्नेत्स्की क्षेत्रमा चार जनाको ज्यान गएको भनिएको छ । अन्य तीन जनाको किभ क्षेत्र र एक जनाको दक्षिण सहर माइक्लेभामा ज्यान गएको बताइएको छ ।...
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको ज्यान गएको छ । दमौलीबाट चापाघाटतर्फ आउँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना...
पोखरा । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरू भएको छ । महानगरको न्यायिक समितिको आयोजनामा सुरु तालिमको पोखरा महानगरका प्रमुख धनराज आचार्यले शनिबार उद्घाटन गरेका हुन् । तालिम उद्घाटन गर्दै प्रमुख...
काठमाडौँ । पछिल्लो तीन महिनामा देशभर ७४ जना महिला र किशोरी बलात्कृत भएका छन् । महिला पुनर्स्थापना केन्द्र (ओरेक) को प्रतिवेदन अनुसार, माघदेखि चैत २०८१ सम्म अभिलेखित ३१७ वटा महिला हिंसासम्बन्धी घटनामध्ये २३ प्रतिशत बलात्कारका रहेका छन्। बलात्कृतमध्ये...