समाज


किसानलाई मल अभाव हुन नदिन सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई रासायनिक मल वितरण सहज बनाउन निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकले किसानलाई मल अभाव हुन नदिन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र...

एसपीलाई गालीगलौज गर्ने जसपा नेता फरार, खोजीकार्य तीव्र

वीरगन्ज । सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादव फरार भएका छन् । मधेस प्रदेश प्रहरीका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार...

अदालतमा युनुस अन्सारीको बयान जारी

काठमाडौं । नक्कली नोट कारोबारको आरोपमा पक्राउ गरेर छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई अदालतमा उपस्थित गराइएको छ । जिल्ला अदालत, काठमाडौंमा थुनछेक बयानका लागि उनलाई उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्यूरो...

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा, २७ गते खबरदारी सभा गर्ने

काठमाडौं । सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले पसल बन्द गरेर प्रदर्शनमा उत्रिँदै आएका छन्...

सुनसरीमा पौडी खेल्न गएका २ बालकको ज्यान गयो

विराटनगर । सुनसरीमा पौडी खेल्न गएका दुई बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–१६ को मुरा खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुबेर ९ र ११ वर्षीय बालकको ज्यान गएको हो । इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय...

युनुश अन्सारीलाई अदालतमा पेस गरियो, बयान हुँदै

काठमाडौं। नक्कली भारतीय नोट प्रकरणमा ६ वर्षको सजाय भुक्तान गरी छुटेलगत्तै पक्राउ परेका युनुश अन्सारीलाई प्रहरीले अदालतमा पेस गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा बयानका लागि पेसी तोकिएसँगै उनलाई प्रहरीले आइतबार अदालतमा पेस...

पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको घुइँचो

पर्वत । हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिएको छ। आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदैछ । महत्त्वपूर्ण पर्व आषाढ शुक्ल एकादशीका अवसरमा पवित्र...

आज हरिशयनी एकादशी : घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं। हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिएको छ। आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको...

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

काठमाडौं । भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी...