समाज


राजावादी प्रदर्शनमा झन्डै २ हजार सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । गणतन्त्रको विरोधमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनमा सशस्त्र प्रहरीका झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा गणतन्त्रको विरोधमा शान्तिबाटिका क्षेत्रमा प्रदर्शन आयोजना गरिएको...

पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर शासनमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । गणतन्त्र दिवसको अवसरमा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन...

कोटीहोमा हालसम्म १२ लाख भन्दा बढी भक्तजन सहभागी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा हालसम्म १२ लाख भन्दा बढी भक्तजन सहभागी भएका छन् । दैनिक रुपमा भक्तजन बढ्दै गर्दा बुधबारमात्रै ३० हजार भन्दा बढी भक्तजन कोटीहोममा सहभागी भएको आयोजकले जनाएको छ । प्रचारप्रसार...

असल छिमेकी नेपालद्धारा राष्ट्रिय मा.वि का विद्यार्थीलाई विद्यालय सामाग्री वितरण

पोखरा । असल छिमेकी नेपालले राष्ट्रिय माध्यमिक विद्यालयका निम्नस्तरका विद्यार्थीलाई विद्यालय सामाग्री वितरण गरेको छ । असल छिमेकी नेपालले आज (बिहीबार)विद्यालय प्राङगणमा एक कार्यक्रमको आयोजना गर्दै ई.सी.डी देखि कक्षा १२ सम्मका ४५ जना विद्यार्थीलाई विद्यालय...

स्वास्थ्य बीमालाई १० अर्ब बजेट

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई यो वर्ष १० अर्ब बजेट विनियोजन गर्न लागेको छ । अर्थ मन्त्रालयले तयार पारेको बजेटमा उक्त कार्यक्रमका लागि १० अर्ब छुट्याउन लागेको हो । उक्त मन्त्रालयलाई ९६ अर्बको सिलिङ पठाइएको छ । अर्थ मन्त्रालयले सुरुमा...

कामीरिता शेर्पाद्धारा ३१ औं पटक सगरमाथा आरोहण

काठमाडौं । नेपालका कामीरिता शेर्पाले आफ्नो रेकर्ड ब्रेक गर्दै मंगलबार बिहान ३१ औं पटक सगरमाथा आरोहण गरेका छन् । यो उनको विश्व रेकर्ड हो । गत वर्ष कामीरिताले ०८१ वैशाख ३० गते २९ औं पटक अनि दस दिनपछि ०८१ जेठ ९ गते ३० औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा...

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीद्धारा जडित इ.भी ‘फास्ट चार्जिङ’ स्टेसनको उद्घाटन

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लीले फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लिको प्रांगणमा जडान गरिएको उक्त चार्जिङ मेसिनको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका...

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन ओलीलाई मानव अधिकार आयोगको चेतावनी

काठमाडौं । राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट काठमाडौंमा सुरु गर्न लागेको आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले सोमबार एक...

मासिन थाले मनाङका माटाका घर

मनाङ । हिमाली क्षेत्रमा पानी पर्दैन भन्ने कथन पछिल्लो समय फेरिएको छ । विगतमा पानीको आवश्यकता नै हिउँले पूर्ति गर्ने हिमाली जिल्ला मनाङमा अहिले वर्षा हुन्छ । जसले गर्दा यहाँका माटाका छानो भएका घर मासिन थालेका छन् । परम्परा तथा मौलिकता झल्कने गरी रैथाने...