समाज


ओलीलाई समवेदना दिन प्रधानमन्त्री कार्की गुण्डु पुगिन्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेकी छन् । प्रधानमन्त्री कार्की श्रीमान्‌सँगै ओली निवास पुगेकी हुन् । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन...

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव चैत २७ गतेदेखि

 हेमजा। आलु गाउँका रूपमा ख्याति कमाएको कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ महोत्सवको आयोजना...

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित सुरक्षा परिस्थिति ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न आग्रह गरेको छ । दूतावासले जारी गरेको ‘एडभाइजरी–३’...

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

  काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर...

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको ज्यान गुम्ने गरेको तथ्यांक

काठमाडौं । वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको ज्यान जाने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी...

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक...

सफलतापूर्वक चुनाव सम्पन्न गरेकामा सरकारलाई धन्यवाद

काठमाडौं । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराउन निर्वाह गरेको भूमिकाप्रति नेपाल सरकारलाई बधाई ज्ञापन गरेको छ । अभियानको तर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम...

कम्बोडियाका अनलाइन स्क्यामिङ सेन्टरमा फसेका २१ नेपालीको उद्धार

काठमाडौं । राम्रो रोजगारी र धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका २१ जना नेपालीको उद्धार गरिएको छ।अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ (ठगी) केन्द्र र क्यासिनोहरूमा जबर्जस्ती गैरकानुनी काममा लगाइएका उनीहरूलाई शुक्रबार स्वदेश फर्काइएको...

महावीर पुनलाई अभद्र व्यवहार गरेको भन्दै पक्राउ परेका युुवक हिरासतमुक्त

पोखरा । पोखरामा किताब बेचिरहँदा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनलाई अभ्रद व्यवहार गरेको भन्दै पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् । पुनलाई प्रश्न गर्दा भनाभन भएपछि अभद्र व्यवहारको अभियोगमा गुरुङलाई पक्राउ गरिएको थियो । २५ फागुनमा...