समाज


आज सेयर बजार राताम्मे

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा अडिएको छ। अघिल्लो दिन नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेको थियो। सो दिन ९ अर्ब माथिको सेयर कारोबार...

गभर्नर विश्वनाथ पौडेलविरूद्धको रिट हेर्न नभ्याइने

काठमाडौँ । डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइने भएको छ । मङ्गलवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त रिटमाथि पेसी तोकिएको थियो । उक्त...

नेपाल–भारत समन्वय समिति बैठक: सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता

पर्सा । नेपाल–भारत सिमाना जिल्ला समन्वय समितिको बैठकले दुवै मुलकबीच अन्तरदेशीय अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार वीरगन्जमा सम्पन्न नेपाली र भारतीय सुरक्षा...

टर्कीमा भूकम्प

अंकारा । सोमबार राति टर्कीमा भूकम्पको शक्तिशाली झट्का महसुस भएको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूमध्यसागरको तटीय शहर मारमारिसमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पको त्रासमा आतंकित भएर घरबाट भाग्ने प्रयास गर्दा कम्तिमा सात जना घाइते...

कार्यसम्पादनमा जिल्ला प्रशासन स्याङ्जा प्रथम

स्याङ्जा। गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्नको नतिजा अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभरी प्रथम भएको छ । चालु आर्थिक वर्ष २०८१-०८२ को तेस्रो त्रैमासिक अवधि (माघ–चैत्र) को सम्पादित कार्यहरूका आधारमा प्रशासन कार्यालय स्याङ्जा...

भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिव भट्टराईको बयान सुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजीट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईको बयान शुरु गरेको छ । १८ जेठमा उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरेको अख्तियारले...

कलाकार घनश्याम गौतमलाई कलाकर्मीले दिए अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । गएराति निधन भएका हास्य कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’लाई कलाकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका बिहान ९ बजेदेखि १० बजेसम्म पशुपति आयघाटमै राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन अभिनेत्री निर्देशक...

गृहमन्त्रीले लिए विपद् पूर्वतयारीबारे बिफ्रिङ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोक पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका छन् । अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखक हल्चोक...

महानगरपालिकालाई सङ्घ सरकारको पौने १२ अर्ब अनुदान,सबैभन्दा धेरै बजेट पोखरा महानगरलाई

देशका ६ महानगरपालिका मध्ये पोखरा महानगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । देशभरका महानगरपालिकाको लागि सङ्घ सरकारले झन्डै पौने १२ अर्ब रुपैयाँ बजेट छुट्टाएकोमा पोखराले धेरे बजेट पाएको हो । अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकम अनुसार...