पोखरा । पोखरामा ब्राउनसुगरसहित १ युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १ बगर बस्ने वर्ष २८ का मनोज श्रेष्ठ ब्राउनसुगरको कारोबार गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा वडा नम्बर २६ कालिकचोकमा...
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान प्रहरीको चारित्रिक प्रमाणपत्र भने अनिवार्य चाहिने भएको छ । यससँगै रोजगारी तथा भ्रमणका लागि यूएई जान चाहनेहरुले भिसा पाउन थालेको...
चितवन । आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट...
म्याग्दी । म्याग्दीमा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ । अनुकूल मौसम, रोगकिराको समस्या नदेखिएनु, भित्र्याउने समयमा असिना...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढाउन परिपत्र गरेको छ । मन्त्रालय बुधबार मेडिकल शुल्क बढाउन भन्दै सम्पूर्ण मेडिकल व्यवासायीहरुको नाममा परिपत्र गरेको हो । मन्त्रालयले ३४ प्रकारका...
काठमाडौं । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । असोज ३१ गते सुनको...
काठमाडौं। नेपाल पानी जहाज कार्यालयका सहसचिव (रजिष्ट्रार) प्रेमकुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत उक्त कार्यालयका हाकिम सिंहले दिएको राजीनामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको...
काठमाडौं । नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । निरन्तर दुई दिन बढेको नेप्से मंगलबार पनि ५.३२ अङ्क बढेर २ हजार ६५५.९९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.४० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स...
पोखरा । नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इनफोटेक मेलाको तयारी तीव्र रुपमा भइरहेको छ । यहि मंसिर १७ गते देखि २२ गतेसम्म हुने महोत्सव व्यवस्थापनका लागि उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा...