समाज


मादीका तीन ठाउँमा पहिराे : तीन घरमा क्षति, दुुई भैंसी पुरिए

पाेखरा । कास्कीको मादी गाउँपाालिका वडा नम्बर १ खिलाङ र वडा नम्बर ६ ताप्राङकाे सयपत्री र भेडीखर्कमा गएराति पहिराे गएकाे छ । वडा नम्बर ६ मा पहिराेका कारण तीन वटा घरमा पूर्णरूपले क्षति भएकाे छ । मादी ६ का वडाध्यक्ष दिल बहादुर क्षेत्रीका अनुसार ताप्राङ...

मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा हुलाकमार्फत जाहेरी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ । हुलाकमार्फत दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा आइपुगेको छ । तर जाहेरी अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइनसकेको जिल्ला प्रहरी कार्यालय...

२२ हजार २ सय ८० पिस लागूऔषधसहित २० वर्षीय युवती पक्राउ

पोखरा । २२ हजार २ सय ८० पिस लागूऔषधसहित एक युवती पक्राउ परेकी छिन् । असार ४ गते हिजो बुधबार साँझ ५ बजेको समयमा धनुषा जनकपुर घर भइृ हाल काठमाडौंं महानगरपालिका १५ अजिमा हल नजिक डेरा गरी बस्ने २० वर्षकी मनिषा ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका...

छाडा चाैपाया व्यवस्थापनमा सफल पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिका छाडा चौपाया व्यवस्थापनमा सफल देखिएको छ । पछिल्लो करिव तीन वर्षमा छाडा चौपायामा सवारीसाधन ठोकिएर कुनै मानवीय क्षति बेहोर्न नपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ट्रफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सोभा...

निलम्बनमा परेका काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजु पाण्डे काममा फर्किए

काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका छन् । यसअघि पाण्डे ६ महिने निलम्बनमा परेकामा उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनी बिहीबारदेखि काममा फर्किएका हुन् । उनले बिहीबार...

अमेरिकाले विद्यार्थीलाई भिसा दिने प्रक्रिया फेरि सुरु गर्दै

वासिङ्टन डीसी । अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थीको भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने बताएको छ । तर भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाता जाँच गरिने बताइएको छ । यसका लागि, सबै आवेदकहरूलाई उनीहरूको सामाजिक...

बाढी पहिरोले देशका ११ सडक अवरुद्ध (सूचीसहित)

काठमाडौँ । वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा ११ मुख्य राजमार्गका सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीले बिहीबार बिहान ९ः१६ बजे फेसबुकमार्फत दिएको जानकारीअनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला...

रिक्त चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

काठमाडौँ । सरकारले रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग गरेको छ । बुधबार प्रकाशित सूचनाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन...

उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

उदयपुरमा एकै गाउँका युवक र किशोरी मृत भेटिएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका(४, बसाहामा बुधबार बिहान सोही ठाउँका १५ वर्षीया मञ्जु राई र २७ वर्षीय रविन्द्र राई मृत भेटिएका हुन्। प्रहरीले घटनालाई शंकास्पद मान्दै हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रारम्भिक...