समाज


कम्बोडिया पुगेर ‘स्क्यामिङ सेन्टर’मा फसेका १२ नेपालीको उद्धार

काठमाडौं। विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अनलाइन ठगी (स्क्यामिङ) केन्द्र र क्यासिनोमा फसेका १२ जना नेपालीको उद्धार गरिएको छ। बैंककस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा...

उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं । उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अबहेलना मुद्दा दर्ता भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसमा अध्ययनरत कानूनका विद्यार्थी विवेक चौधरीले उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र गोपालप्रसाद...

कास्कीको लिचि बगान प्रकरण : राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दामा पेसी तोकियो

काठमाडौं । कास्कीको लिचि बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । पूर्वमन्त्रीद्वयको भ्रष्टाचार मुद्दा मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी...

सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय

काठमाडौं । सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रियालाई १०० दिनभित्रै सुरु गर्ने गरी कार्यविधि निर्माण थालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस प्रक्रियालाई अगाडि बढाउन सरोकारवाला पक्षहरूसँग आज छलफल गर्ने भएको...

नागरिकसँग शिष्ट बोली, बचन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै नागरिकसँग शिष्ट बोली, वचन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवम् व्यवहारका...

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गर्न निर्देशन

काठमाडौं । नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकायरकार्यालयले ४५ दिनभित्र तयार गर्नुपर्ने निर्देशन जारी गरेको छ । सरकारले कार्यसम्पादन मूल्याङ्कन...

पर्यटन प्रर्वद्धनका लागि सिल्भर ट्रयाङ्गलको अवधारणा

पोखरा। पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकिकृत पर्यटकीय गतिविधि अगाडि बढाउने विषयमा आइतबार पोखरामा छलफल गरिएको छ । होटल संघ पोखरा नेपालले नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रद्रेशका संचारकर्मीसँग...

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ । थासाङ गाउँपालिका–३ लेतेस्थित कालीगण्डकी नदी पारी ओझेलमा परेका दुर्गम गाउँहरु जोड्ने (लेते–धम्पु) मोटरेबल पुल निर्माण कम्पनीको चरम ढिलासुस्ती...

रविको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा न्यायाधीशद्वय रेग्मी र पोरखेलको इजलासमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्धय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध...