समाज


नारायणगढ–मुग्लिङ सडक खण्डमा मााथिबाट ढुंगा खस्दा ट्रक चालक घाइते

काठमाडौं । नारायणगढ–मुग्लिङ सडक खण्ड स्थित चितवनका इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा माथिबाट ढुंगा खसेर ट्रक चालक घाइते भएका छन् । मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर केए–४३६८५६ नम्बरको ट्रक चाकलाई ढुंगाले लागेको हो । ट्रक चालकको नाम नखुलेको र...

खेलकुद प्रतियोगिताबाट बचत रकम शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सहयोग

पोखरा । पोखरा १३ आर्वा स्थित प्रथम अमलाचौर चापडाँडा भेट्रान्स खुल्ला भलिबल प्रतियोगिताबाट बचत भएको रकम शैक्षिक तथा स्वास्थ्यका क्षेत्रमा सहयोग गरिएको छ । २०८१ फागुन २९ गते देखि चैत २ गते सम्म आर्वामा सञ्चालन गरिएको भलिवल प्रतियोगिताबाट बचेको रकम स्थानिय...

भारतको जम्मू कश्मिरमा बादल फाट्दा १२ जनाको ज्यान गयो

काठमाडौं । भारतको जम्मू कश्मिरमा बादल फाटेर आरीघोप्टे वर्षा ९क्षणभरैमा हुने ठूलो वर्षा वा क्लाउडबर्स्ट० हुँदा कम्तिमा १२ जनाको ज्यान गएको छ । जम्मू कश्मिरको किश्तवाडको चाशोटी भन्ने स्थानमा बादल फाटेर आरीघोप्टे वर्षा भएको इन्डिया टूडेले जनाएको छ । बादल...

राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा,१६ टिमले सहभागिता जनाउने

पोखरा । पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा यही साउन ३१ गते शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्ने प्रतियोगिताको आन्तरिक बाहेकका अन्य तयारी लगभग...

पोखरामा भारतीय फिल्म ‘मिलियन भ्युज’ टिमसँग पत्रकार भेट

पोखरा । सामाजिक कथावस्तुमा आधारित भारतीय फिल्म ‘मिलियन भ्युज’ को टिमले विहीबार पोखरामा पत्रकारहरूसँग भेटघाट गरेको छ। सेप्टेम्बर १२, २०२५ मा नेपालमा रिलिज हुन लागेको यो सिनेमा नेपालका सबै हलमा एकसाथ प्रदर्शन हुने बताइएको छ। पोखराको पत्रकार भेटमा श्रीकृष्ण...

फैलिदैं डेंगु, संक्रमितको संख्या २ हजार ९५२

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ ।सन् २०२४ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८०...

नेपालमा एमसीसीले फेरि थाल्यो काम

काठमाडौं । अमेरिकी सहयोग नियोग (एमसीसी)सहयोगमा नेपालमा सञ्चालित परियोजनामा पुनः काम सुरु भएको छ । एमसीए–नेपालले विद्युत् प्रसारण लाइन निर्माणका दुई ठूला ठेक्का सम्झौता गरेसँगै नेपालमा एमसीसीको सहयोग पुनः सक्रिय भएर काम अघि बढेको हो । अमेरिकी सरकारबाट...

रविलाई राखेको कोठाको झ्यालको प्लाइउड हटाइयो

काठमाडौं । कारागार कार्यालय रुपन्देहीले संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको जानकारी दिएको छ । कारागारमा रहेका बन्दीहरूलाई दिइएको सेवा सुविधाबारे...

सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदनप्रति मृतकका आफन्तको असन्तुष्टि

सौर्य एयरलाइन्स नाइनएन—एमइ, सिआरजे २०० वायुयान दुर्घटनामा तीन सन्तति गुमाएका प्रकाश खतिवडाले वायुयान दुर्घटना जाँचबुझको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीबार प्रतिवेदनमाथि...