समाज


उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट पौडल सम्मानित

पोखरा । पत्रकार वासुदेव पौडेल वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रिय समाचार समिति गण्डकी प्रदेशका प्रमुख रहेका उनी नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा...

अग्रज पत्रकार हरि बास्तोलालाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा । यस वर्षको युआरएल पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समितिमा लामोसमय देखि कार्यरत अग्रज पत्रकार हरि बास्तोला सम्मानित भएका छन् । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालिले स्थापना र सञ्चालन गरेको पुरस्कार...

सराङकोट बहुउद्देश्यीय सहकारीद्धारा कन्या मा.वि विद्यार्थीलाई पोशाक वितरण

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी को १५ औ बार्षिक उत्सवको अवसरमा कन्या मा. वि का विधार्थीलाइ पोशाक वितरण गरिएको छ । संस्थाको स्थापना देखि रेडियो सराङकोटको प्रसारण सामाजिक उत्तरदायित्वका लागी बिविध सामाजिक शिक्षा , स्वास्थय वातवरण मैत्री सदस्य सेवा...

जनप्रियको ३० औं वार्षिकोत्सवमा सरसफाइ कार्यक्रम

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसले ३० औं वार्षिकोत्सवको सन्दर्भमा बृहत् सरसफाइ कार्यक्रम विहिबार सम्पन्न गरेको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले माक्स, पञ्जा, कुचो बाल्टी, डस्वीन बितरण गरेर सरसफाई कार्यक्रमको शुभारम्भ गरेका थिए । गिरीले...

३२९ जना निको भए, २११ जनामा संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा ३२९ जना संक्रमणमुक्त भएका छन् भने थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

गण्डकीमा आज संक्रमित भन्दा निको हुनेको संख्या आधा बढी

पोखरा । यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा संक्रमित हुने भन्दा निको हुनेको संख्या आधा बढी रहेको रहेको छ । प्रदेशमा ८ जनामा संक्रमण पुष्टि हुदाँ २२ जना निको भएका छन् । ७५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय...

बन्द हुँदै वेबसाइट र्‍याङ्किङ गर्ने ‘एलेक्सा’

काठमाडौं । वेबसाइट र्‍या‌ङ्किङ मापन गर्दै आएको साइट एलेक्सा बन्द हुने भएको छ । अमेजनले आफ्नो सहायक कम्पनी एलेक्सा बन्द गर्ने योजना सार्वजनिक गरेको हो । वेबसाइटको र्‍यांक मापन गर्दै आएको यो साइट विगत २५ वर्षदेखि सञ्चालनमा छ । एलेक्साले कुनै पनि वेबसाइटमा...

पोखरा २० मौजामा मंसिर २४ र २५ गते बृहत निशुल्क स्वास्थ्य शिविर

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर २० मौजा स्वास्थ्यचौकीमा बृहत् निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र जैविक विवधता सहयोथी संस्था (नेलम्बो) नेपाल पोखरा ४ गैर्हापाटनको संयुक्त आयोजनामा आगामि मंसिरको २४...

जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, ६ घाइते

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्स्याङ्दी गापा(२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको...