समाज


शुक्रबारदेखि नेपाल कला तथा संस्कृति महोत्सव हुने

काठमाडौं । नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् । नेपाल पर्यटन बोर्ड र परिषद्ले काठमाडौँ...

बागलुङमा सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी बढी

बागलुङ । जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी १३ गुणा बढी रहेको पाइएको छ । भूमि समस्या समाधान आयोग बागलुङका अनुसार जिल्लामा प्राप्त निवेदन र मूल्याङ्कनका आधारमा ‘सफ्टवेयर’मा प्रविष्टि गरिएका तथ्याङ्कमा भूमिहीन दलित र भूमिहीन...

रास्वपा नेता भण्डारी माथि रड प्रहार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिवरास्वपा नेता वदन भण्डारी माथि रड प्रहारभण्डारीमाथि गएराति कपनको प्रगति चोकमा आक्रमण भएको छ। मोटरसाइकलमा आएका तीन जना व्यक्तिले उनीमाथि रड प्रहार गरी घाइते बनाएका हुन् । नम्बर...

३२औँ आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा फुली लगाइदिएका हुन् । भदौ १३ मा बसेको मन्त्रिपरिषद्ले उनलाई ३२औँ महानिरीक्षक...

दूध किसानको आन्दोलन रोकियो, कात्तिक मसान्तसम्म भुक्तानीको सहमति

काठमाडौं । दूध किसानहरूले सुरु गरेको आन्दोलन रोकिएको छ । बुधबार आन्दोलनरत सङ्घ संस्था र सरकारबिच कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग...

पन्जाबमा बाढीका कारण ३० जनाको ज्यान गयो

नयाँ दिल्ली । भारतको उत्तरी राज्य पन्जाबमा भारी वर्षा र बाढीका कारण ३० जनाको ज्यान गएको छ । ३ लाख ५४ हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् । नदी र बाँधमा पानीको स्तर खतराको स्तरनजिक पुगेपछि अधिकारीहरूले राज्यका २३ वटै जिल्ला बाढीका कारण प्रभावित भएको...

पोखरामा पहिलो पटक राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता हुदैं

पोखरा । पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले प्रतियोगिताको आयोजना गर्न लागेको हो । पोखरामा पहिलो पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता–२०८२ गर्न लागिएको आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन...

४ करोड २५ लाख र ९ किलो सुनसहित ७७ वर्षीय वृद्ध पक्राउ

काडमाडौं । चार करोड २५ लाख र ९ किलो सुनसहित एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई रहेका छन् । श्रेष्ठ काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको...

आन्दोलनरत शिक्षकद्वारा राप्रपा कार्यालयमा धर्ना

काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकहरूले राप्रपा कार्यालयमा धर्ना दिएका छन् । आफूहरूसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन नगरिएको भन्दै नेपाल शिक्षक महासङ्घले बुधबार धुम्वाराहीस्थित राप्रपा कार्यालयमा धर्ना...