मुस्ताङ । माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ । हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि यहाँ कात्तिक १० गते...
काठमाडौं । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए ।प्रहरीले शुक्रवार रातिदेखि काठमाडौँमा गुण्डागर्दीबिरुद्ध...
काठमाडौं । कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । यो मुद्दा १२ औं नम्बरमा छ। यसअघि चैत १ मा पेसी चढे पनि पालो नआएर सरेको थियो ।त्यसबेला रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि पुगेका थिए । आज दुवै...
पोखरा । भूतपूर्व विद्यार्थी मञ्च, आनन्द ज्योति माविले भित्तेपात्रो बिमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित आनन्द ज्योति माविका पूर्व विद्यार्थीहरुको संस्था भूपूविद्यार्थी मञ्चले शनिबार...
पोखरा । युनाइटेड क्लब पोखराले आयोजना गर्दै आएको पोखरा महोत्सवको १४ औँ संस्करणको समीक्षा बैठक सम्पन्न भएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा गत २९ पुसदेखि ११ माघसम्म पोखरास्थित अमरसिंह खेल मैदानमा आयोजना गरिएको महोत्सव भव्य तथा सभ्य रूपमा सम्पन्न भएको...
पोखरा । फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा पोखरा महानगरको डोजर चलेको छ । व्यवसायी कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खाल सहितका अस्थायी संरचनामा डोजर चलेको हो । बिहान साढे चार बजेदेखि नै प्रहरी...
काठमाडौं । परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रुम’ २४सै घण्टा सञ्चालनमा रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो कुराको जानकारी दिएका हुन् । उनले विदेशमा रहेका नेपालीको समस्या समाधानका...
काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड सहकारीका अध्यक्षसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा...
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले बजेट निर्माणका लागि बजेट लेखन समिति गठन गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्ने र बजेटका सिद्धान्त एवं प्राथमिकताहरू...