पोखरा । नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा नयाँ नोट पठाएको छ । तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको राष्ट्र बैंकले जानकारी दिएको छ । कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित...
पोखरा । लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले पोखरा १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाएको छ । क्लवका अध्यक्ष महेश्वर रिमालले आफ्ना छोरा गणेश रिमाल र छोरी मञ्जु बरालको जन्मदिनको अवसर पारेर आइतबार आश्रममा आश्रीत रहेका ७०...
पोखरामा क्यालिस्थेनिक्स व्यायाम विस्तारै हुदै गएको छ । क्यालिस्थेनिक्स एक प्रकारको व्यायाम हो । यसमा पोखरा युवाहरु विस्तारै एक भएर आगडी बढ्न थालेका छन् । युवाहरुले बारस्वाड नेपाल क्लब नै बनाएर व्यायाम लागेका छन् । उनीहरुले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स...
सङ्खुवासभाको मादी नगरपालिका वडानम्बर १ उम्लिङ्गमाभएको सामुहिक हत्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको छ । गत सोमबार भएको सामुहिक हत्या काण्डमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान...
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो...
काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक शुक्रबार बसेको छटुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीको बिषयमा छलफल भएको थियो । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे सबै पार्टीमा चाँडो निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ ।...
पोखरा । कालिका बहुमुखी क्याम्पसको कार्यबाहक अध्यक्षको जिम्मेबारी युवा उद्यमी किरण केसीले सम्हालेका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले केसीलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिने निर्णय गरेको हो । सञ्चालक समितिका अध्यक्ष प्रेम कुमारी केसीले आफ्नो...
पोखरा । आज भाद्र कृष्ण औंसी, आजका दिन मनाइने कुशे औंशी पर्व वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश...
पोखरा । खुल्ला राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगितामासबु सर्गम बिजेता भएकी छन् । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा हाम्रो घरले आयोजना गरेकोे उक्त प्रतिस्पर्धामा ६३ जना प्रतिस्पर्धिलाई पछि पार्दै सर्गम विजयी भएकी हुन् । सर्गम अर्घखाँची...