काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि वैधानिकताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठले सरकारको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ । रायमाझी र झाले दिएको निवेदन उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी...
काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो । दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू,...
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो । महासंघले निर्धारण गरेको आजको मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला...
काठमाडौं । बुधबार सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा पर्व मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा एक विशेष समारोहका बिच जात्रा सम्पन्न भएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष...
बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटनामा परेको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।आज बुधबार बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपहाडी...
चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको...
मुस्ताङ । कठ्याङ्ग्रिँदो चिसोका छल्न घरमा ताल्चा लगाएर बेंसी झरेका उपल्लो मुस्ताङबासी पुन गाउँ फर्किन थालेका छन् । मुस्ताङबासी गाउँ फर्किन थालेपछि गाउँमा पुनः चहलपहल बढ्न थालेको छ। चिसो घटेसँगै लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा विकास निर्माण...
कञ्चनपुर । कञ्चनपुरमा एक युवकले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् । युवकको आक्रमणबाट दिदी गम्भीर घाइते भएका छन् । दोधारा–चाँदनी नगरपालिका–४, माननीय चोकका ५५ वर्षीय हरिप्रसाद श्रेष्ठले ७० वर्षीया कान्छी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेको...