समाज


पछिल्लो २४ घण्टामा १ लाख ९६ हजारले लगाए कोभिड विरुद्धको खोप : ३०२ जना सन्चो भए

काठमाडौं । कोभिड १९ विरुद्धको खोप लगाउने काम तीव्र बनाइएको छ । र अपुग खोप खरिदका लागि सरकारले पहल गरिरहेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ९६ हजार ८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको...

प्रहरीमा जागिर खुल्यो, इन्स्पेक्टर,प्रहरी जवानदेखी धोबी सम्मको माग

काठमाडौं । नेपाल प्रहरीले ठुलो संख्यामा जागिरको लागि आवेदन खुला गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर प्रहरी प्रधान कार्यालयले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरेको छ। इच्छुकहरूलाई आवदेन दिन पनि प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ।साथै एक सय...

मौसम पूर्वानुमान : तीन वटा प्रदेशका उच्च भेगमा हिउँ पर्ने

पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी...

कोरोना अपडेट : पोखराका २ संक्रमितको मृत्यु, ३३ जना निको भए

पोखरा । पोखरामा आज एकै दिन २ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । पोखरा २९ की ८६ वर्षीया महिला र पोखरा महानगरपालिका ३० का संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै कोरोना संक्रमणबाट...

पोखरा महानगर प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सरुवा, रिज्याल आए

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सरुवा भएको छ । बरालको ठाउँमा बलराम रिज्याल आउने भएका छन् ।बरालको  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको हो ।भने रिज्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पोखरा महानगर...

फाइजर खोप किन्न बाधक बनेको खरिद ऐनमाथि सरकारद्धारा बाधा अड्काउ फुकाउ आदेश

काठमाडौं । कोरोना विरुद्धको खोप किन्नका लागि खरिद ऐब बाधक बनेपछि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ । सरकारले अमेरिकी खोप निर्माता कम्पनी फाइजरसँग सोझै ६० लाख नौ सय डोज खोप खरिद गर्न ऐनको प्रावधान अनुकुल नभएपछि आदेश जारी गरेको जनाएको छ। सम्बन्धित खोप...

झण्डै ५० वर्षपछि नेपाल अल्पविकसित देशबाट स्तरोन्नति हुदैँ

एजेन्सी । झण्डै पचास वर्षपछि नेपाल अल्पविकसित देशबाट स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त...

मदिराको मातमा एयरपोर्टका कर्मचारी कुट्ने रेग्मीमाथि राजनीतिक दबाबका कारण कारबाहीमा भएन

काठमाडौं। नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीमाथि स्पष्टीकरण सोधिएपनि कारबाही भने भएको छैन । रेग्मीले बिदेशबाट ल्याएको ६ बोतल मदिरा नेपाल छिराउन नदिएको निहुँमा एयरपोर्टमा भन्सारका नायब सुब्बालाई कुटेका थिए । उनीमाथि स्पष्टीकरण सोधिएपनि...

घाँटी रेटिएको अवस्थामा वृद्धको शव भेटियो

सप्तरी । सप्तरीमा एक वृद्धको घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ । छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको हो। धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला...