बाँकेको राप्तीसोनारी– १ गाभरनजिकै गत भदौ २७ गते सडकबाट तानेर एक ४५ वर्षीय भारतीय नागरिकलाई दुईवटा पाटेबाघले खाएका थिए। उक्त घटनापछि त्रासपूर्ण अवस्था रहेको गाभर गाउँ दशैँमा समेत सुनसान रहेको सोही ठाउँकी चन्दा लामाले बताइन्। गाउँनजिकै बेलाबेलामा बाघ...
काठमाडौं । वर्षाको समय बाढी वा पहिरोका कारण अवरुद्ध भएका एक सय ३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आइसकेका छैनन् । सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ । सडक...
पोखरा । हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदुरपश्चिम, कर्णाली,...
काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पछिल्लो समय घटिरहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल मुलुकमा संक्रमणदर चार प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ७७ जनाको नमुना परीक्षण गर्दा तीन सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले...
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–५ को लब्दाहखोलामा तीन युवतीमाथि सामुहिक बलात्कार भएको छ । दसैंको टीका लगाएर घर फर्किने क्रममा ९ युवाको समूहले तीन जना युवतीलाई बलात्कार गरेका हुन् । युवतीहरुले आफुहरु बलात्कृत भएको भन्दै ती युवकहरुविरुद्ध उजुरी...
एजेन्सी । बंगलादेशमा दूर्गा पूजाको अवसरमा हिन्दू मन्दिरहरुमा भएको आक्रमणको दुई दिनपछि पनि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अपराधीहरुलाई कडा भन्दा कडा सजाय दिने चेतावनी दिएकी छिन् । उनले हिन्दूहरुलाई सुरक्षा प्रदान गर्ने प्रतिबद्धता पनि दोहोर्याएकी...
तनहुँ । तनहुँमा आमा सरह उमेरकी महिलालाई बलात्कार प्रयास गर्ने एक किशोर पक्राउ परेका छन् । ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दीपुर गाउँपालिका(२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती किशोरले महिलालाई जबरजस्ती...
रसुवामा कुटपिटबाट एक जनाको निधन भएको छ । घरायसी विषयमा झै–झगडा हुदाँ नौकुण्ड गाउँपालिका–५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको निधन भएको हो । घरयासी झगडामा उनकै पति ७८ वर्षीय बुद्धी बहादुर गमदानले श्रीमती माथी कुटपिट गरेका थिए । शनिबार...
साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पारोका छन् । सप्तरीको राजविराज घर भएका ३५ बर्षिय मनोजकुमार पछिल्लो पटक धनुषाको कमला नगरपालिका– ९ लिलावतीमा आफ्नै शरीरमाथि माटो थुपोरे जमरा उमारेका हुन् । उनले लगातार २१ बर्षदेखि दशैंमा...