समाज


छोरेपाटनका एसइई उत्तीर्ण विद्यार्थीलाई नगद सहित सम्मान

पोखरा । छोरेपाटन माध्यमिक विद्यालयका एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई दिर्दै सम्मान गरिएको छ ।शुक्रबार एक कार्यक्रमका बीच उच्चतम् ४.० जिपिए ल्याउन सफल शिवानी सुवेदी, रचना ढकाल, करिना गौडेल लगायत उत्तीर्ण १ सय ५४ जना विद्यार्थीलाई सम्मान गरिएको हो। विद्यालयले...

जेनजी आन्दोलनमा कागजात जल्दा डेढ खर्ब माथिको लेखा परीक्षण प्रभावित

काठमाडौं । गत २३ र २४ भदौको जेन जी आन्दोलनका कारण डेढ खर्ब माथिको लेखा परीक्षण प्रभावित भएको छ । महालेखा परीक्षक तोयम रायाका अनुसार यस वर्ष संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समिति समेतको कुल ९४ खर्ब...

अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको ‘स्पेसिफिकेसन’ अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेवल राखी रासायनिक मलको...

सकारात्मक संवादका लागि जेनजीहरूलाई सरकारको आह्वान

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरेको छ। कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई...

आर्थिक वर्ष २०८१/८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । लेखापरीक्षण गर्दा देखिएका ९५ अर्ब २७ करोड ८ लाख मध्येमा प्रारम्भिक लेखापरीक्षण पश्चात्...

बेनी–जोमसोम–कोरला सडकमा ५ वटा पुल बनाउन अर्थ मन्त्रालयले दियो स्रोत सहमति

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि अर्थ मन्त्रालयले ९६ करोड ८० लाख रुपैयाँ स्रोत सहमति दिएको छ । मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि मन्त्रालयले...

कांग्रेस कार्यकर्ताले २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसले २१ जेठ भित्र क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी कार्य अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको सभापतित्वमा बसेको...

महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

काठमाडौं । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ ।महालेखा परीक्षक तोयम रायाले आज शीतल निवास पुगेर प्रतिवेदन पेस गरेका हुन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवर्द्धन अभियान सुरु

पोखरा । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पृथ्वी होटल व्यवसायी समिति पोखराले मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ। ‘पोखरा जाऔं, प्रकृतिसँग रमाऔं’ भन्ने मूल नारासहित कार्यक्रम सुरु गरेको समितिले मध्यपहाडी लोकमार्गसँग...