समाज


दुध उत्पादक किसानले आज डीडीसी कार्यालयमा धर्ना दिने

काठमाडौं। दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको भन्दै आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ९डीडीसी०को कार्यालयमा धर्ना दिने भएका छन् । अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा भेषराज अधिकारीका अनुसार आज मध्याह्न १२ बजे...

कुमुदिनी होम्समा अभिभावक शिक्षक अभिमुखिकरण

पोखरा । पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार आधारभूत तहमा (६ -८ ) अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई 'किशोरावस्थामा प्रवेश गरेका बालबालिकामा सामाजिक- संवेगात्मक विकास' का सम्बन्धमा...

विषादी मिसिएका खाद्य पदार्थ नियमन गर्न माग

काठमाडौं। नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक महेश बर्तौलाले बजारमा बिक्रीका लागी राखिएका विभिन्न प्रकारका खाद्यवस्तुहरूमा अत्यधिक मात्रामा विषादी र रासायनिक पदार्थको प्रयोग भइरहेकाले त्यसको नियमन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबारको प्रतिनिधि...

सरकार र उखु किसानबिच वार्ता सुरु

काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबिच सिंहदरबारमा वार्ता सुरु भएको छ । कृषि मन्त्री रामनाथ अधिकारी किसानसँग आफैं वार्तामा बसेका छन् । आइतबारदेखि तराईका १३ जिल्लाका ६ सयभन्दा बढी उखु किसान आन्दोलित छन् । उखु किसान काठमाडौँमा आएपछि सरकारले मङ्गलवार...

अरनिको पाँडेलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज...

इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले इम्बोस्ड नम्बर प्लेटको विरोधमा काठमाडौँको मिनभवनमा रहेको यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन गरेको छ । बहुमतका नेता कार्यकर्ताहरूले शुक्रबार इम्बोस्ड नम्बर प्लेटको लिपिको विरोध गर्दै प्रदर्शन गरेका...

मनाङमा कार्तिक १७ मै उपनिर्वाचन हुने

पोखरा । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तोकेको छ ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कात्तिक १७ गते हुनेगरी उपनिर्वाचनको मिति तोकिएको हो । सो क्षेत्रका प्रतिनिधि राजिव गुरुङ (दीपक मनाङे)...

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त

काठमाडौं । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो । न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ...

नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौ। नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अहिलेको...