समाज


गण्डकी अपडेटः कास्की रुपा गाउँपालिकाका एक संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप एक संक्रमितको ज्यान गएको छ। कास्की रुपा गाउँपालिका ५ का २८ वर्षीय युवकको उपचारको क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट...

काठमाडौंको मेयर बन्न राजेश हमालले देखाए इन्ट्रेस्ट

काठमाडौं । महानायक राजेश हमालले काठमाडौंको मेयर बन्न इन्ट्रेस्ट देखाएका छन् । हमालले काठमाडौं महानगरको सौन्दर्यीकरणमा कसैको ध्यान पु्ग्न नसकेको बताउँदै एक पटक आफु नै मेयर बन्नु पर्छ कि भन्ने लागेको अभिव्यक्ति दिएका छन् । बुधबार राजेश हमाल अफिसियल नामक...

अब नेपाल आउँदा पीसीआर रिपोर्ट वा खोप कार्ड देखाए पुग्ने

काठमाडौं । नेपाल आउँदा अब पीसीआर रिपोर्ट वा खोप कार्ड देखाए पुग्ने भएको छ । कोभिड संकट रोकथाम तथा नियन्त्रणका लागि दुई वर्ष अघिबाट नेपाल आगमनसम्बन्धी लागू गरिएका सबै प्रावधान खारेज गर्दै नयाँ ‘ट्राभल एडभाइजरी'जारी भएको हो । अब विदेशबाट आउँदा कोरोना परीक्षणको...

संखुवासभा बस दुर्घटनाः मृतक सबैको सनाखत, चालक र सहचालकको पनि मृत्यु

संखुवासभा। संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनामा मृत्यु भएका १५ जनाकै सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाको अनुसार मृतक सबैको पहिचान खुलेको छ। मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समिक्षा योन्जन र उनका छोरा ८ वर्षीय...

भूमिहीन सुकुम्बासीलाई जग्गा बाड्न नयाँ सूचनाः १५९ स्थानीय तहमा दरखास्त आह्वान (सूचीसहित)

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रयोजनका लागि नयाँ सूचना निकालेको छ । चुनावको मुखमा सरकारले आयोगमार्फत जग्गा वितरण गर्नका लागि आवश्यक प्रक्रियालाई तिव्रता दिएको हो । यसअघि पहिलो चरणमा सूचना...

एसईई परीक्षामा कायम उमेर हद खारेज

काठमाडौं । अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने भएको छ । यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको हो। विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको...

वसन्तपुरमा चीर ठड्याएसँगै सुरु भयो होली

काठमाडौं । वसन्तपुरस्थित हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै देशैभर होली पर्व शुरु भएको छ । बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो । फागुन शुक्ल अष्टमीमा ठड्याइएको रंगीचंगी ध्वजापताका झुन्ड्याइएको...

एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार देशको सुदूरपश्चिम प्रदेश,...

गण्डकी अपडेटः ३२० जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण

पोखरा । गण्डकी प्रदेशमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३२० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।भने सोही समयमा २१ जना संक्रणमुक्त भएका छन् । संक्रमित हुनेमा...