समाज


चीनबाट एकैखेपमा ४४ लाख डोज भेरोसेल खोप आज आउदैँ

काठमाडौँ । सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोपको ४४ लाख डोज आज एकैपटक ल्याइँदैछ । नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत उक्त खोप आज दिउँसो २ बजे काठमाडौँ आइपुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीले जानारी दिएका छन् । सरकारले चीनसँग ६० लाख डोज भेरोसेल...

लेउवा संघको १३ औँ महाधिवेशन आजदेखि, भोलि मतदान

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औँ महाधिवेशन आज(शुक्रबार) देखि सुरु हुदैँछ । यसअघि भाद्र १८ र १९ गतेका लागि तोकिएको १३ औं महाधिवेशन कोरोनाको महामारी विध्यमान  रहेको भन्दैँ जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख थानेश्वर गौतमको आग्रहमा स्थगित...

आज विश्वकर्मा पूजा, यसकारण विश्वकर्माको पूजाआजा

पोखरा । आज आश्विन संक्रान्ति अर्थात विश्वकर्मा दिवश । आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी...

गण्डकीमा संक्रमित भन्दा निको हुने धेरै, १३७ संक्रमित बन्दा २२५ संक्रमणमुक्त

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर रहेको छ । प्रदेशमा १३७ जना संक्रमित थपिदाँ २२५ जना संक्रमुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति मार्फत जानकारी दिएको छ । प्रदेशका ७ जिल्लाका ६२ महिला...

देशभर ११ संक्रमितको मृत्यु, एक हजार ५११ जनामा संक्रमण, एक हजार ६८९ संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार पाँच सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार १५ हजार १७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।पिसिआर विधिबाट ११ हजार २ सय...

तनहुँमा असोज १२ गतेसम्म निषेधाज्ञा

दमौली । जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा बढाउने निर्णय गरेको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । कोभिड–१९ को जोखिम अझै कायम रहेकाले निषेधाज्ञालाई...

असोज २ देखि पोखरामा हुने फुटसल लिगको तयारी अन्तिम चरणमा

पोखरा । नेपालमै पहिलो पटक पोखरामा हुन लागेको फुटसल लिगको तयारी अन्तिम चरणमा पुगेको छ । असोज २ अर्थात पर्सी शनिबारदेखि २२ गते सम्म सञ्चालन हुन लागेको लिगको तयारीका काम सकिनै लागेको एन्फाअन्तर्गतको एन्फा फुटसल कमिटीले जानकारी दिएको छ ।अखिल नेपाल फुटबल संघ...

पत्रकारलाई अंकुश लगाउने विद्येयक तुरुन्त फिर्ताको माग, जर्बजस्ती विद्येयक ल्याए सडक आन्दोलनको चेतावनी

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेशसभामा पेश भएको आम सञ्चार विद्येयक तुरुन्त फिर्ता लिन माग गरेको छ । प्रदेश सभामा पेश भई विद्यालय समितिमा छलफलका लागि पठाएको गण्डकी प्रदेश आम सञ्चार ऐन प्रति समितिको गम्भिर ध्यानाकर्षण भएको उल्लेख...

खेलकुद पत्रकार मञ्च गण्डकीको चेतावनीः ‘गण्डकी प्रदेश आमसञ्चार ऐन अविलम्ब नसच्याए आन्दोलनमा उत्रिन्छौँ’

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ‘गण्डकी प्रदेश आमसञ्चार ऐन २०७७’ अविलम्ब नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । गण्डकी प्रदेश सभामा हालै पेस गरेको आमसञ्चार ऐन, २०७७ प्रति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै...