समाज


आफन्त नभएका जेष्ठ नागरिकको सम्पूर्ण दायित्व सरकारले लिन्छ : मन्त्री श्रेष्ठ

पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कोही आफन्त नभएका जेष्ठ नागरिकको सम्पूर्ण दायित्व प्रदेश सरकारले लिने बताएका छन् । पोखरा बृद्धाश्रमको रजत जयन्ति उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दैै...

जातीय विभेदपूर्ण स्टाटस लेख्नेलाई दुई महिना जेल

धनगढी । जातीय विभेद हुने गरी फेसबुकमा स्टाटस लेख्ने एक व्यक्तिलाई अदालतले दुई महिना जेल सजायको फैसला गरेको छ । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा उच्च अदालत दीपायलले कैलाली बोराडाडीका ओमप्रकाश...

निलम्बित प्रधान न्यायाधीशविरुद्ध महाअभियोग पारित गर्न माग

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले निलम्बित प्रधान न्यायधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ । समाजको चौबिसौँ बैठकले यस्तो माग गरेको अध्यक्ष गोविन्द खनालले आज जारी गरेको...

हस्पिटलचोकमा श्रीवृद्धिको शिविर

पोखरा । सामाजिक उत्तरदायित्व वहन गर्दै श्रीवृद्धि बचत तथा ऋण सहकारी पोखरा १० ले हस्पिटलचोकमा निशुल्क शिविर आयोजना गरेको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) हस्पिटलचोक शाखाको प्राविधिक सहयोगमा भएको शिविरमा ४ सय २२ जनाको सित्तैमा मधुमेह, रगतमा...

देशभर ७७ जनामा संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार सो अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने १८९...

बोटलर्स नेपालविरुद्ध सरकारले गर्‍यो कर छली मुद्दा दायर

काठमाडौं । बोटलर्स नेपालविरुद्ध कर छली मुद्धा परेको छ । सरकारले बोटलर्स नेपालविरुद्ध पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको हो । राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी मुद्दा दायर गरेको...

२०७९ सालमा शनिबारबाहेक ४३ दिन बिदा (बिदा सूचीसहित)

काठमाडौं। २०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले २०७९ सालभर ५२ दिनको शनिबारबाहेक सार्वजनिक बिदाका गतेहरुबारे निर्णय गरेको हो । बिदा अनुसार पर्व बिदामा नयाँ वर्ष १ वैशाख, उभौली पर्व, चण्डी पूर्णिमा, २ जेठ, २७ साउन रक्षा...

मेयरका छोराले डेढ करोड ठगेको भन्दै प्रहरीमा उजुरी

दाङ । दाङका ठेकेदार अनुप पाण्डेले डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । पाण्डेविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिएको प्रहरीले जनाएको छ । पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन् । उनीविरूद्ध नेकपा एमाले...

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, एक बृद्धाको मृत्यु

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी हुँदा एक वृद्धा महिलाको जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका( ४ स्थित कोप्चेमा विहान ८ बजेदेखि आगलागी हुँदा एक महिलाको मृत्यु भएको हो । ग्यास लिंक भएर दुई वटा घरमा आगलाी भएको प्रमुख जिल्ला अधिकारी महेश कुमार...