पोखरा । जबरजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको सुनुवाई स्थगित भएको छ । आज हुने भनिएको सुनुवाई एक सातासम्मलाई स्थगित भएको उच्च अदालत, पोखराले जानकारी दिएको छ । अब उनको मुद्दाको सुनुवाई अर्को हप्ता बिहीबार हुने भएको छ । उक्त मुद्दा...
काठमाडौं । सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहीवार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । गृहमन्त्री...
काठमाडौं। चार विदेशी वायुसेवाले नेपालमा उडान भर्नको लागि अनुमति लिएका छन् । आरआर ग्रुप अफ कम्पनीजको भगिनी कम्पनी सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवी चन्द्र सिंहका अनुसार आउँदो पाँच महिनाभित्र नेपाली उड्डयन उद्योगमा कम्तिमा चारवटा अन्तर्राष्ट्रिय...
मुगु । एमालेका निलम्बित सांसदका छोरा मतगणना भइरहेको स्थलबाट पेस्तोलसहित पक्राउ परेका छन् । मुगु जिल्लास्थित एमाले पार्टीका निलम्बित सांसद मोहन बानियाँका कान्छा छोरा हिजो (मंगलबार) दिउँसो पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।...
काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । मंगलबार सुनुवाइसँगै समितिले श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो । दुवै विरुद्ध समितिमा उजुरी...
काठमाडौं । भारतबाट फेरि इन्धनको मुल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई फेरि इन्धनको मूल्य बढाएर पठाएको हो । आईओसीले सोमबार पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढेको निगमले जनाएको छ । निगमको अनुसार डिजेलमा ४ रुपैयाँ...
काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको जितहारमा बाजी राख्ने दुई जना पक्राउ परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र सोही वडाका विजय फुयाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनीहरुले...
भारतको कश्मीरको सडकमा खानेकुरा पसल थापिरहेका एक व्यक्तिको तस्बिरले एउटा ठूलो परिकार फोटोग्राफी अवार्ड जितेको छ।सो तस्बिरका लागि देवदत्त चक्रवर्तीले पिङ्क लेडी फुट फोटोग्राफर अफ द इएर २०२२ उपाधि हात पारेका छन्। भारतीय फोटोग्राफरले सो तस्बिर श्रीनगरको...
सर्लाहीमा नेकपा एमालेले एक मतले जितेपछि कांग्रेस कार्यकर्ताले चक्काजाम गरेका छन् । हरिवन नगरपालिकामा एमालेका उम्मेदवार निरध्वज कार्की एक मतले विजयी भएका छन् । कांग्रेसका कार्यकर्ताले पुन मतगणनाको माग गर्दै राजमार्गमा टायर बालेर चक्काजाम गरेका हुन्। वडा...