समाज


सुक्खा पहिरो खस्दा एक्स्काभेटर पुरियो, चालक घाईते

सल्यान । दाङ–सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एक्स्काभेटर पुरिएको छ । स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । सल्यानको कपुरकोट(३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो । अहिले...

२५ डिएसपीको काज सरुवा, को–कहाँ खटाइए? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरुलाई तोकिएको क्षेत्रमा...

आवेदन दिएकै साता लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था हुदैँ

काठमाडौं । यातायात व्यवस्था विभाग, काठमाडौंले चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन दिएको एक हप्ताभित्र परीक्षा हुने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले परेको आवेदनको परीक्षा लिइसकेपछि यस्तो व्यवस्था गरिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले...

थप ४४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको...

रामघाट तीरभिर संरक्षण समूहले उपमेयर गुरुङको ध्यानकर्षण गरायो

पोखरा । रामघाट तीरभिर संरक्षण समुहले पोखरा महानगरपालिका उपमेयर मन्जु गुरुङ्गको ध्यानकर्षण गराएको छ । यस पहिले महानगरलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख भएका माग पुरा गर्न समूहले गुरुङको ध्यानाकार्षण गराएको हो । मेयार, उपमेयर र वडाका जनप्रतिनिधिको अवधि सकिनु...

१४ वर्ष कैद सजाय माग गर्दै पल शाहविरुद्ध मुद्धा दर्ता

पोखरा । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि मुद्धा दर्ता भएको छ । शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा...

पोखराका पूर्व मेयर रुद्रबहादुर कार्कीको निधन

पोखरा । पोखराका पूर्व मेयर रुद्रबहादुर कार्कीको निधन भएको छ । पूर्व मेयर कार्कीको पोखरा १२ चापापानी स्थित आफ्नै निवासमा सोमबार(हिजो)निधन भएको हो । ९८ वर्षीय कार्कीको केही दिनदेखि स्वास्थ्यमा खराबी आएको थियो । पोखराका लब्धप्रतिष्ठित राजनीतिकर्मी, समाजसेवी,...

चैत महिनाभित्रै सक्ने गरि तातोपानी कुण्ड जाने बाटो कालोपत्र गर्न थालियो

म्याग्दी । बेनीको तातोपानी कुण्ड जाने बाटो कालोपत्र गर्न थालिएको छ । प्राकृतिक उपचारस्थलका रूपमा परिचित रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक खुलेको १५ वर्ष पछि कालोपत्र गर्न थालिएको हो । बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड...

आज विश्व पानी दिवसः जलस्रोतको दोस्रो ठुलो देश भएपनि नेपालमा पिउने पानीको समस्या

काठमाडौं । आज विश्व पानी दिवस । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी...