समाज


२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिश

काठमाडौं । २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिसमा परेका हुन् । प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल,...

चिसो बढ्‍योः यी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु/कुहिरो

पोखरा । पछिल्लो केही दिनदेखि दिनदिनै चिसो बढिरहेको छ । हाल देशमा उल्लेख्य मौसमी प्रणाली छैन । यद्यपी पहाडी भू–भागहरूमा आंशिक बदली रहेको मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज...

आज डलरको मूल्य उच्च, युरो,रियाल, रिगिंट लगायतको मुल्य कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज सोमबार एक अमेरिकी डलरको मूल्य उच्च रहेको छ । आज एक अमेरिकी डलरको बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा पुगेको छ आज डलरको बिक्री मूल्य १२१ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै एक यूरोको बिक्री मूल्य १३७...

गण्डकी अपडेटः २० जनामा संक्रमण, २३ जना निको भए

पोखरा । पछिल्लो २४ घण्टामा आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २३ जना निको भएका छन् । २२६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार...

पोखरामा मनाए लिम्बु समुदायले ‘उधौली पर्व’

पोखरा । पोखरामा (याक्थुङ चुम्लुङ) लिम्बुहरुले सामुहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय चाडको रुपमा उधौली पर्व मनाएका छन् । हरेक वर्ष मनाउदै आएका किरात याक्थुङ चुम्लुङ कास्कीले पुजाआजा तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आज (आईतबार) पर्व मनाएका...

ग्याङ फाइटमा छुरा हानाहानः एकको ज्यान गयो, एक घाईते

सिरहा । सिरहामा दुई समूहबीच भएको ग्याङ फाइटमा छुरा हानाहान हुदाँ एक जनाको ज्यान गएको छ । एक युवक गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । सिरहको गोलबजार नगरपालिका–६ मा शनिबार राती सामान्य विवादमा छुरा हानाहान हुदाँ गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २१...

चर्चभित्रै झुण्डिएर ९ वर्षीय बालकको मृत्यु, घटना शंकास्पद,छानबिनको माग

रूपन्देही । एक बालक चर्चभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । बुटवल उपमहानगरपालिका –११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालक झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएका हुन। शनिबार ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा भेटिएका थिए । तत्कालै उद्धार...

थकाली युवा परिवार नेपाल केन्द्रको प्रथम राष्ट्रिय भेला पोखरामा हुने

पोखरा। थकाली युवा परिवार नेपाल केन्द्रको प्रथम राष्ट्रिय भेला एवं नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण (ई.पि.एस.) पोखरामा हुने भएको छ । धर्म संस्कृति हाम्रो परम्परा, संरक्षण संवर्द्धन युवाहरूको अभिभाराझभन्ने मुल नाराका साथ यही पुष ७ देखि पुष ११ गतेसम्म...

आजदेखि १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोनाविरूद्धको खोप

काठमाडौं । आजदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । ७७ जिल्लामध्ये सरकारले ५७ जिल्लाका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो...