काठमाडौं । नेपाली सेनामा जागरिको अवसर खुलेको छ । भर्ना छनौट निर्देशनालयले लेखा उप सेनानी प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आव्हान गरेको हो । पहिलो पटक चैत १४ गते प्रकाशित सूचनामा नेपाली सेनामा रिक्त...
काठमाडौं । केही दिन खुलेको आकाश आज भने धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा...
काठमाडौं । आगामी चैत्र १९ गते हुन लागेको नेपाल बार एसोसिएसनको निर्वाचनमा वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । पेसागत स्वतन्त्रतर्फबाट केन्द्रीय अध्यक्ष पदका लागि आज...
काठमाडौं । स्थानीय तह निर्वाचनको लागि म्यादी प्रहरी बन्नका लागि करिब ३ लाख जनाले फाराम भरेका छन् । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका सरकारले मागेको एक लाख म्यादी प्रहरीका लागि २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका हुन् । ७७ वटै जिल्ला...
बुटवल । बुटवलका यातायात व्यवसायीहरुले तेलको मुल्य बढेको भन्दै भाडा समायोजनको माग गरेका छन् । वैज्ञानिक भाडादर लागू नगरे आफै भाडा वृद्धि गर्ने यातायात व्यवसायीले चेतावनी दिएका छन् । दिनदिनै तेलको मुल्य बढ्ने, टायर, मुविल महँगिएको भन्दै उनीहरुले सरकारले...
सर्लाही। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीमा बस दुर्घटना हुदाँ चार जनाको ज्यान गएको छ । सर्लाहीको फुलजोरमा आज बिहान भएको उक्त दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अब पोखरालाई विश्वमाझ चिनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । हिजो(शनिबार) चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको छ । विमानस्थल हस्तान्तर...
पोखरा । पोखरामा पर्या लेखक विजय हितानको कृति ‘ब्लु प्लानेट’ माथि परिचर्चा गरिएको छ । जरोटुप्पो साहित्य समाज नेपालको आयोजनामा पोखरा थियटरमा हितानको कृतिमाथि विमर्श गरिएको हो । ‘ब्लु प्लानेट’माथि प्राध्यापक कल्याण पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए ।...
पोखरा । सेती नदी रामघाट तीरभिर संरक्षण समुहले पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार महानगरमा पुगी समूहले मेयार जिसीलाई ज्ञापन पत्र बुझाएको हो । समूहले सार्वजनिक निजी साझेदारी मोडेलमा रामघाट क्षेत्रमा सेती नदी स्थायी...