काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को निर्वाचन आज हुदैँछ । आज हुन लागेको निर्वाचनमा लोकतान्त्रिक र वामपन्थीका छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनमा नेपाली कांग्रेस निकट रमेश थापा र वामपन्थी निकट विनय बस्नेत...
काठमाडौं । ग्यास उद्योगहरुले आजबाट बिक्रेताहरुलाई ग्यास बिक्री वितरण रोकेका छन् । नेपाल आयाल निगमले कमिसन कटौती गरेको भन्दै विरोधस्वरुप उनीहरुले आजदेखि ग्याँस बिक्री वितरण बन्द गरेका हुन् । कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन,...
महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा ट्याक्टरको रोटाभेटरमा परेर पाँच वर्षीय बालकको ज्यान गएको छ। खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले...
धनगढी । सहमतिमै सम्बन्ध राखी बलात्कारको झुठो मुद्दा लगाउने युवतीलाई जेल सजाय सुनाइएको छ। जिल्ला अदालत अछामले बलात्कारको झुठा आरोप लगाएको भन्दै कमलबजार नगरपालिकाकी(१९ वर्षीया युवतीलाई साढे तीन वर्ष कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको...
काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । आज बिहान ८ः ३० बजे टिपरको ठक्करबाट गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत सृष्टि र श्रेया घिसिङको ज्यान...
काठमाडौं । खराब मौसमको कारण बिहान केहीबेर खुलेको पोखरा विमानस्थल अहिले पुन : बन्द भएको छ । बिहान जोमसोमका लागि दुइ वटा उडान भएपनि कम भिजिबिलिटीका कारण अहिले उडान स्थगित गरिएको पोखरा विमानस्थलका सुपरभाइजर डोरबहादुर बस्नेतले केन्द्रखबरलाई जानकारी दिए । बस्नेतको...
पोखरा । पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज एका बिहानै सवारी दुर्घटना हुदाँ एकको ज्यान गएको छ भने एक जना घाईते भएकी छिन् । आज बिहान करिब ६ बजेको समयमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक पोखरा १५ नयाँ गाउँकी १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको...
लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघ र व्यवसायीक सिप तथा तालिम परिषद CTEVT गण्डकी प्रदेशको आयोजनामा मौरी पालन विषयको सिप विकास तालिम सुरु भएको छ । आज सोमबार देखि लेखनाथ उद्योग वाणिज्य संघको तालिम कक्षमा सुरु भएको तालिम १२ दिन सम्म सञ्चालन हुने लेउवाले जनाएको...
काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झालाई नियुक्त गरेको छ । आज(सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको हो । त्यस्तै सोमबारकै बैठकले राजश्व अनुसन्धान...