समाज


नारी सेवा समिति कास्कीको अध्यक्षमा विष्णु पराजुली चयन

पोखरा । नारी सेवा समिति कास्कीको अध्यक्षमा विष्णु पराजुली निर्वाचित भएकी छन् । समितिको हालै सम्पन्न १७ औं साधारणसभा एवं सातौं अधिवेशनले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको वरिष्ट उपाध्यक्षमा लक्ष्मी वास्तोला,...

सरकारले डिजेल र पेट्रोलको पूर्वाधार कर घटायो, मूल्य पनि घट्ने अपेक्षा

काठमाडौं । निरन्तर मुल्य उकालो लागेको डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर सरकारले घटाएको छ ।डिजेल र पेट्रोलमा लिटरमा १० र१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बताएको जनाइएको छ । पूर्वाधार कर घटाएसँगै अब मूल्य...

श्रीमानले मलद्वारमा लौरो घुसाइदिदाँ मृत्यु भएकी गीताको शव उठ्यो, छोरीले दिइन् बाबुविरुद्ध उजुरी

चितवन । श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठेको छ । उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । शवको पोस्टमार्टमपछि...

रेडक्रस गण्डकीको प्रदेश स्तरिय कार्यशाला पोखरामा सुरु

पोखरा । नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश समितिले पोखरामा तीन दिने कार्यशाला सुरु गरेको छ । आठौँ विकास तथा राष्ट्रिय सोसाईटी विकास योजना स्थानीयकरण र महिला, युवा र सीमान्तकृत समूह सदस्यता विस्तार कार्याशाला रेडक्रस गण्डकीले सुरु गरेको हो । तीन दिनसम्म...

ट्रक व्यवसायी आन्दोलित : जेठ २० देखि ढुवानी रोक्ने चेतावनी

बुटवल । सरकारले तोकेको भाडा दर लागु गर्नेपर्ने भन्दै ट्रक व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । उनीहरु सरकारले तोकेको भाडा दर नपाएको भन्दै ढुवानी सेवा बन्द गर्ने चेतावनी दिएका छन् । सरकारले तोकेको भाडा कार्यान्वयनमा सरोकारवालालाई दबाब दिन जेठ २० गतेदेखि...

क्यानको एक्सन : अब इनरुटमा मौसम सफा नभएसम्म उडान भर्न नदिने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान तारा एयरको विमान दुर्घटनामा परेपछि एक्सनमा उत्रेको छ । क्यानले अब प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको छ । अहिले जहाज प्रस्थान गर्ने...

कच्चा तेलको मूल्य फेरि बढ्यो

काठमाडौं। विश्व बजारमा कच्चा तेलको मूल्य फेरि चर्कोदरले वृद्धि भएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ अमेरिकी डलर पुगेको छ । गत मंगलबार प्रतिब्यारेल ११० डलर आसपास रहेको ब्रेन्ट कच्चा तेल एक सातामै १४ डलर बढेको...

कैलालीमा श्रीमान–श्रीमती मृत भेटिए

कैलाली । कैलालीमा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–७ का हेमबहादुर ऐर र पद्या ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ६५ वर्षीय हेमबहादुर घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हुन् । र उनकी ५४ वर्षीया श्रीमती...

श्रीमतीमाथि छुरा हान्ने श्रीमान पक्राउ, श्रीमतीको अवस्था गम्भिर

विराटनगर । श्रीमतीलाई छुरा प्रहार गर्ने श्रीमान पक्राउ परेका छन् । गएराती(सोमबार राती) ९ बजेतिर आफ्नै श्रीमतीलाई छुरा हान्ने मोरङको उर्लाबारी नगरपालिका–४ का ४० वर्षीय सुमन महरालाई प्रहरीले पक्राउ गरेको हो । उनको छुरा प्रहार बाट श्रीमती ३५ वर्षीय कुमारी...