समाज


देशभर मौसम सक्रिय : सावधानी अपनाउन आग्रह

काठमाडौं । देशभर मौसम सक्रिय भएसँगै निरन्तर वर्षा भइरहेको छ । यसै सन्दर्भमा मुग्लिन–नारायणगढ सडक खण्डमा हालसम्म कुनै पनि अवरोध नभएको सडक डिभिजन भरतपुरले जानकारी गराएको छ । सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार भारी वर्षाका बाबजुद पनि...

रवि लामिछाने र छविलाल जोशीको मुद्दा सुनुवाइ स्थगित

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ। बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश...

काटिसकेको धान भिजेपछि किसान चिन्तित

रामेछाप । भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि यहाँका किसान चिन्तित भएका छन् । तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गर्दा बुधबारदेखि परेको अविरल वर्षाले धान खेतमै भिजाएको हो । मौसम प्रतिकूल हुने...

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन

बुटवल । रुपन्देहीमा उद्योगहरूमा भएको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि सुरु भएको...

धारिलो हतियार देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाइ लुटपाट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । मकवानपुर भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको...

अन्नपूर्ण बेस क्याम्पबाट १ सय ६२ पर्यटकको उद्धार

काठमाडौं । सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेस क्याम्पबाट आज बिहान सम्म १ सय ६२ जना पर्यटकको उद्धार गरेको छ । अब अन्नपूर्ण बेस क्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । घुम्न पुगेका सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण...

१२ लाख सवारी लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने

काठमाडौं । अब सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने भएको छ । बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । विभागका निर्देशक...

घरजग्गा कारोबारको लाइसेन्सका लागि दरखास्त आह्वान

काठमाडौं। सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ। सोहीअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख...

खराब मौसमले उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानरअवतरण प्रभावित भएको छ। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार मौसम खराब हुँदा भिजिविलिटी कम भएपछि तीनवटा अन्तर्राष्ट्रिय र दुई आन्तरिक उडान अन्य गन्तव्यतर्फ डाइभर्ट...