समाज


कार्की आयोगको प्रतिवेदन चैत १३ भित्र सार्वजनिक नगरे शीतलनिवास घेर्ने चेतावनी

काठमाडौं । ‘जेनजी मुभमेन्ट नेपाल’ले जेनजी आन्दोलनका विषयमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै मुभमेन्टले चैत १३ गतेभित्र प्रतिवेदन सार्वजनिक नगरिए राष्ट्रपति निवास (शीतलनिवास)...

शिवपुरी जंगलमा हराएका ४ जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका चार जनालाई नेपाली सेनाले उद्धार गरेको छ । निकुञ्ज भ्रमणमा गएका चार जना सोमबार राति अबेरसम्म पनि नर्फिएको भन्ने खबर पाएपछि सेनाले खोजी सुरु गरेको थियो ।सो क्रममा निकुञ्ज सुरक्षार्थ चन्दननाथ गणको...

गण्डकीमा पुनःस्थापना र रोजगारीमा उल्लेखनीय प्रगति : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मन्त्रालयले महिला, बालबालिका तथा हिंसा पीडितहरूको संरक्षण, पुनःस्थापना र सशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्। गण्डकी प्रदेश सभाको नवौं अधिवेशनमा...

कपिलवस्तुमा निषेधाज्ञा हट्यो

बुटवल । कपिलवस्तुमा गत शनिवारदेखि लागू गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना जारी गर्दै आज बिहान ९ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जनाएको हो। निषेधाज्ञा हटेसँगै जिल्लामा जनजीवन क्रमशः सामान्य बन्दै गएको...

दुग्ध उत्पादक किसानले ६ महिनादेखिको ५५ करोड भुक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत ५५ करोड भूक्तानी पाउन सकेका छैनन् । उनीहरुले बिगत ६ महिनादेखिको भूक्तानी पाउन नसकेका हुन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दुधको भूक्तानी...

रवि लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट सर्वोच्च अदालतमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय...

पर्वतमा बोलेरो जिप दुर्घटना : चालकको ज्यान गयो

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जिप दुर्घटना भएको छ । दुर्घटनामा चालक सज्जन परियारको ज्यान गएको छ । जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको...

गण्डकी प्रदेश सरकार र पाँच पालिकाको संयुक्त आयोजनामा सरोकारवालालाई तालिम

पोखरा । कृषिको नीति निर्माण, सुशासन कायम र कार्यान्वयन क्षमता अभिवृद्दि गर्ने उद्देश्यले पोखरामा सरोकारवालाहरुका लागि तालिम सञ्चालन गरिएको छ । गण्डकी प्रदेश सरकार, प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र पाँच पालिकाहरु (हुप्सेकोट, सिरानचोक, म्याग्दे,...

चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पूरा

पोखरा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका...