पोखरा । हाल नेपालमा भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ। हाल देशभर सामान्य देखि पूर्ण बदली सहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरुमा...
काठमाडौं । कोभिडको कारण पछि धकेलिएको १२ औं राष्ट्रिय जनगणना आजदेखि सुरु हुदैँछ । जनगणनाको पहिलो चरणमा आज घर तथा परिवारको सुचिकरण सुरु गर्ने केन्द्रिय तथ्यांक विभागले जनाएको छ । विभागको अनुसार सुचीकरणमा घर सदस्यहरुको बिवरण लिइने छ । ७७ वटै जिल्लामा एकैसाथ...
काठमाडौं । पहिरो खस्दा बन्द भएको मुग्लिन नौबिसे सडक दुईतर्फी सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान करिब दुईबजेतिर पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक बन्द हुदाँ रात्रीकालिन यात्रामा रहेका...
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन नौबिसे सडक अवरुद्ध भएको छ । सडक माथिबाट खसेको पहिरोले सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।प्रहरीको अनुसार पहिरोले सडक दुईतर्फी नै बन्द भएको छ। चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक असोज ५ गतेका लागि बोलाइएको छ । हिजो मंगलबारका लागि तय भएको बैठक बस्न नसकेपछि बैठक सारिएको हो । काठमाडौँमा बस्ने भएको छ। पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार,...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...
मुस्ताङ । मुस्ताङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ । उपल्लो मुस्ताङमा रहेका दुईवटा बीटीएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज...
काठमाडौं । अफगानिस्तानको काबुलमा अड्किएका ३४ नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको छ । अफगानिस्तानमा अलपत्र परेका उनीहरुलाई यही हप्तामा चार्टर्ड विमानमार्फत स्वदेश फर्काउन पहल भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । अफगानिस्तानमा रहेका करिब...
लमजुङ । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म लमजुङ जिल्लामा १ सय ३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् ।जिल्ला प्रहरी कार्यालयको अनुसार ५ वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो । कार्यालयका प्रहरी निरीक्षक...