काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१३ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा थपिएका संक्रमित भन्दा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको बताएको छ। सोही समयमा ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको...
लमजुङ । जिल्ला कारागार लमजुङमा क्षमता बढी कैदीबन्दी राखिएको पाइएको छ । विभिन्न अपराधमा कैद भुक्तान गर्दै आएका कैदी र बन्दी कारागारको क्षमता भन्दा बढी हुँदा सरुवा तथा संक्रामक रोगको उच्च जोखिम देखिएको छ । बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला कारागारको ३५...
पोखरा । स्याङ्जामा करेन्ट लागेर एकको ज्यान गएको छ । स्याङ्जा विरुवा गाउँपालिका ८ की ५२ वर्षीय पूर्णकला बि.क को करेन्ट लागि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । टि.भीको प्लग जोड्ने क्रममा करेन्ट लागी ज्यान गएको प्रहरीले बताएको...
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले आइपिओ खोल्ने भएको छ । कम्पनीले असोज ११ गतेदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला गर्ने भएको हो । अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी...
कञ्चनपुर । संविधान दिवसका अवसरमा कञ्चनपुर कारागारबाट ७ कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलन भएका कैदीको बाँकी...
काठमाडौं । कार्टुनिष्ट रविन सायमिले सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् ।तर उनले सामाजिक सञ्जालमार्फत सो पदक ग्रहण नगर्ने घोषणा गरेका हुन् । सायमिले लेखेका छन्, ‘सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई...
काठमाडौं । अफगानिस्तानको काबुलमा अलपत्र ३४ नेपाली भोली नेपाल फर्किने भएका छन् । रोजगारीका लागि अफगानिस्तान पुगेका उनीहरु काम नपाउदाँ काबुलमा अलपत्र अवस्थामा रहेका थिए । भोली आउन लागेकामध्ये कोही चार महिनादेखि, कोही १८ महिनादेखि काबुल पुगेर बेरोजगार बसेको...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिको लागि सबैको साथको खाचोँ औल्याएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को मूल समारोहलाइ सम्बोधन गर्दै पोखरेलले यही संविधानले सात प्रदेशको स्थापना गरेको स्मरण गरे ।...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा सम्पूर्ण देशबासीमा शुभकामना व्यक्त गरेकि छिन् । संविधान दिवसको अवसरमा शुभकामना दिदैँ राष्ट्रपति भण्डारीले आम नागरिकले संविधानमा उल्लेख भएका आफ्ना हक अधिकार प्रत्याभत गर्ने गरि संविधान कार्यान्वयन...