समाज


जोण्टा क्लवको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

पोखरा । जोण्टा क्लवको आयोजनामा पोखरामा महिलाहरुका लागि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जन्यन्ति ट्रष्टसंगको सहकार्यमा ‘गो रेड फर उमन’ नारा दिइएको उक्त शिविर पोखराको भाटभटेनी प्रांगणमा भएको हो । कार्यक्रममा झण्डै ४ सय महिलाले लाभ लिएको...

काठमाडौंका सबै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने बालेनको प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् । आइतबारको नगर कार्यपालिका बैठकमा उनले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा...

कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई आइतबार नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भरत बोहराले जानकारी दिए। ‘जाहेरी परेपछि हामीले नियन्त्रणमा लिएका छौं। जाहेरीअनुसार...

डा. गोविन्द केसीद्वारा फेरि अनसनको घोषणा

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै बारम्बार आमरन अनसन बस्दै आएका डा. गोविन्द केसीले फेरि अनसनको घोषणा गरेका छन् । केसीले विभिन्न ६ बुँदे मागसहित अनसनको घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै केसीले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका...

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीद्धारा निशुल्क डाइबिटिज परीक्षण

पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले हिजो आज कुसे औंसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसरमा निशुल्क मधुमेह परीक्षण सम्पन्न गरेको छ । सचेतना कार्यक्रम स्वरुप गरेको उक्त निःशुल्क परीक्षणमा १४४ जनाले लाभ लिएको डिस्ट्रीक ३२५ आइ नेपाल जोन(१०) चियरपर्सन...

दाङमा १७ वर्षीया किशोरी बलात्कृत

दाङ । दाङमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ...

बजार विक्री प्रतिनिधि संघ पोखराले मानव सेवा आश्रममा खुवायो दर

पोखरा । नेपाल बजार विक्री प्रतिनिधि संघ पोखराले जेष्ठ नागरीकलाई दर खुवाएको छ । संघले पोखरा महानगरपालिका १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा आश्रीत जेष्ठ नागरीक तथा असाहय बुवा आमाहरुलाई दर खुवाएको हो । अश्रममा ६५ जना आमाहरु आश्रीत रहेका छन् । कुशे...

फर्निचर उद्योगमा आगलागी, १५ लाख भन्दा धेरैको क्षति

झापा । झापाको गौरादह नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गरेको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको...

पोखरा– २८ कृषि संजालमा चन्द्रकान्त तिवारी चयन

पोखा । पोखरा महानगर–२८ मा कृषि सांजाल गठन भएको छ । संजालको संयोजकमा चन्द्रकान्त तिवारि चयन भएका छन् । कृषकहरुको भेलाले वडास्तरीय संजाल गठन गरेको हो । जसको सहयंयोजकमा राधिका देवी पौडेल, सचिवमा सर्मिला सुनार, कोषाध्यक्षमा अनिता तिवारी चयन भएका छन् । त्यस्तै...