समाज


अटवारी पर्वको अवसरमा थारु समुदायलाई आज सार्वजनिक बिदा

पोखरा । अटवारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज आज सार्वजनिक बिदा दिएको छ। थारू जातिले मनाउने अटवारी पर्वको अवसरमा सो समुदायलाई प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। बिदा मिलान गर्ने गरी थारु समुदायलाई पर्व बिदा दिएको लुम्बिनी प्रदेश सरकारले...

खोलाले बगाउँदा एक बेपत्ता : कपडामात्र भेटियो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका लागि किनारमा...

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट फर्काइए

काठमाडौं । शंकास्पद कागजात बोकी खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट फर्काइएका छन् । भिजिट भिसामा खाडी मुलुक जान लागेका उनीहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले...

बागलुङ–बेनी सडक अवरुद्ध

बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ ।म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने यो सडक खण्ड अवरुद्ध हुदाँ सर्वसाधारणलाई आवातजावातमा समस्या भएको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने...

जरोटुप्पोले विविध कार्यक्रमसहित मनायो १५७ औं मोती जयन्ती

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले विविध कार्यक्रमका साथ शनिवार बिहान १५७ औं जन्मजयन्ती मनाएको छ । स्थापनाकालदेखि विविध कार्यक्रमका साथ मोती जयन्ती मनाउँदै आएकोमा संस्थाले रचनावाचन तथा मोतीराम भट्टको योगदान विषयमा परिचर्चा कार्यक्रम आयोजना...

वृद्ध तथा बाल आश्रममा मनायो सिक्स एएमले तीज

पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रममा फुटबल टिम सिक्स एएमले दर खुवाएर तीज मनाएको छ । पोखरा महानगरपालिका वडा नं. १० मिलन टोलमा विगत १० वर्ष अगाडी बाट स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थापना...

विशाल सहकारीको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन

पोखरा । बिशाल बचत तथा ऋण सहकारी सस्थाको २३ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सकंलन भएको छ । पोखरा ४ बुद्ध बिशाल बजारमा रहेको उक्त सहकारी सस्थाको स्वास्थ्य उप–समिति स‌ंयोजनमा  रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै...

आज भाद्र कुशे औंंसी तथा बुवाको मुख हेर्ने दिन

पोखरा । आज भाद्र कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्...

आमाले हजुरआमालाई कोठाभित्र थुनेर कुटपिट गरेको भिडियो खिच्ने ११ वर्षीय बालकलाई सम्मान

सासुमाथि बुहारीले कुटपिट गरेको भिडियो खिच्ने ११ वर्षीय बालकलाई प्रहरीले सम्मान गरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको घटनाको भिडियो मोबाइलमा कैद गरेर बाहिर ल्याउने उनका ११ वर्षीय नातीलाई जिल्ला प्रहरी...