समाज


रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार विस्तारित बैठकको एजेन्डा तथा व्यवस्था, विपद् व्यवस्थापनमा...

बाढी पहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान

काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज...

ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझ्यो

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक परिवारले ल्याएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरूद्धको जाहेरी लिएर जाँचबुझ आयोगमा पठाएको छ। मंगलबार दिउँसो चार मृतकका परिवारले परिसरमा जाहेरी बुझाएको परिसरका प्रवक्ता...

विपद्पछि महामारी फैलिन सक्ने जोखिम, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी

काठमाडौं । सरकारले विपद्पछि महामारी फैलिन सक्ने सम्भावना रहेको भन्दै यसका लागि तीनै तहका सरकारले चनाखो भएर काम अघि बढाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो...

हुम्लाको हिमाली भू-भागमा हिमपात

काठमाडौं । हुम्लाको उच्च हिमाली भू-भागमा हिमपात शुरु भएको छ । सोमबार साँझदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा र लिमीलगायत उच्च भेगमा हिमपात भएको हो । हिमपातसँगै हिल्सामा चिसो बढेको स्थानीयले बताएका छन् । सोमबार दिउँसोदेखि हल्का वर्षा...

धितोपत्र बोर्डका कर्मचारी १५ दिनदेखि आन्दोलनमा, सेवा प्रवाह ठप्प

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा कर्मचारीले मंगलबार पनि आन्दोलन जारी राखेका छन् । अर्थ मन्त्रालयले सेबोनका कर्मचारीको कल्याणकोष र सुरक्षण कोष खारेज गर्ने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूले दुई दशैं अघिदेखि सुरु गरेको आन्दोलनलाई जारी...

सगरमाथा क्षेत्रमा हिमआँधी : २०० भन्दा बढी पदयात्री फसे

तिब्बत । चीनको सबैभन्दा लोकप्रिय बिदाको समयमा सगरमाथाको पूर्वी मोहडामा आएको भारी हिमआँधीका कारण २०० भन्दा बढी पदयात्रीहरू हिउँमा फसेपछि उनीहरूलाई उद्धार गर्न समयसँगको दौड सुरु भएको छ। यस घटनामा एक पदयात्रीको ज्यान गएको छ। तिब्बत स्वशासित क्षेत्र नियन्त्रण...

बाढीपहिरो प्रभावितलाई आवास निर्माणका लागि तत्काल ५० हजार दिने सरकारको निर्णय

काठमाडौं । सरकारले असोज ११ र १२ गते अविरल वर्षाका कारण आएको बाढीपहिरो प्रभावित घरपरिवारलाई तत्काल आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मङ्गलबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...

छिनछिनमा बत्ती जाने समस्या हटाउन उर्जामन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले छिनछिनमा बत्ति जाने समस्या हटाउन निर्देशन दिएका छन् । घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत भार प्रेषण केन्द्रको सोमबार साँझ अनुगमन...