समाज


देशभरका १ सय ३१ सडक आंशिक सञ्चालन

काठमाडौं । वर्षाको समय बाढी वा पहिरोका कारण अवरुद्ध भएका एक सय ३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आइसकेका छैनन् । सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ । सडक...

अधिकांस भू–भागमा वर्षा, पहाडी भू– भागमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको संभावना

पोखरा । हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदुरपश्चिम, कर्णाली,...

संक्रमणदर ४ प्रतिशतमा झर्‍याे: २४ घण्टामा ३९१ मा संक्रमण पुष्टि, ६८० संक्रमण मुक्त

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पछिल्लो समय घटिरहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल मुलुकमा संक्रमणदर चार प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ७७ जनाको नमुना परीक्षण गर्दा तीन सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले...

३ युवतीमाथि सामुहिक बलात्कारः ३ पक्राउ, ६ फरार

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–५ को लब्दाहखोलामा तीन युवतीमाथि सामुहिक बलात्कार भएको छ । दसैंको टीका लगाएर घर फर्किने क्रममा ९ युवाको समूहले तीन जना युवतीलाई बलात्कार गरेका हुन् । युवतीहरुले आफुहरु बलात्कृत भएको भन्दै ती युवकहरुविरुद्ध उजुरी...

दूर्गा पूजामा आक्रमण गर्नेलाई नछाड्ने बंगलादेकी प्रधानमन्त्री हसिनाको चेतावनी

एजेन्सी । बंगलादेशमा दूर्गा पूजाको अवसरमा हिन्दू मन्दिरहरुमा भएको आक्रमणको दुई दिनपछि पनि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अपराधीहरुलाई कडा भन्दा कडा सजाय दिने चेतावनी दिएकी छिन् । उनले हिन्दूहरुलाई सुरक्षा प्रदान गर्ने प्रतिबद्धता पनि दोहोर्याएकी...

४४ वर्षीय महिलालाई बलात्कार प्रयास गर्ने १७ वर्षीय किशोर पक्राउ

तनहुँ । तनहुँमा आमा सरह उमेरकी महिलालाई बलात्कार प्रयास गर्ने एक किशोर पक्राउ परेका छन् । ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दीपुर गाउँपालिका(२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती किशोरले महिलालाई जबरजस्ती...

७८ वर्षीय श्रीमानले लात्ती प्रहार गर्दा श्रीमती कान्छीमायाको निधन

रसुवामा कुटपिटबाट एक जनाको निधन भएको छ । घरायसी विषयमा झै–झगडा हुदाँ नौकुण्ड गाउँपालिका–५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको निधन भएको हो । घरयासी झगडामा उनकै पति ७८ वर्षीय बुद्धी बहादुर गमदानले श्रीमती माथी कुटपिट गरेका थिए । शनिबार...

मनोजले २१ औं पटक शरीरमा जमारा उमारेर सबैलाई चकित पारे

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पारोका छन् । सप्तरीको राजविराज घर भएका ३५ बर्षिय मनोजकुमार पछिल्लो पटक धनुषाको कमला नगरपालिका– ९ लिलावतीमा आफ्नै शरीरमाथि माटो थुपोरे जमरा उमारेका हुन् । उनले लगातार २१ बर्षदेखि दशैंमा...

सर्पको टोकाइबाट भाइरल झाँक्रीको निधन

चर्चीत झाँक्री कृष्णबहादुर धतानीको निधन भएको छ । ताप्लेजुङ, फुङलिङ–९ हाङदेवाका २५ वर्षीय घतानीको सर्पको टोकाईबाट निधन भएको छ। भाइरल झाँक्री नामले परिचित उनलाई घरमै सर्पले टोकेको थियो। जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको ताप्लेजुङ...