काठमाडौं । सचेतनामूलक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय थाहा दिवस मनाइएको छ । बुधवार अन्तर्राष्ट्रिय थाहा दिवसको अवसरमा आयोजित सडक सूचना प्रवाह कार्यक्रम विभिन्न दबाबसहितका सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको हो । सचेतनामूलक कार्यक्रममा बोल्दै...
काठमाडौं । आज नवरात्रको तेस्रो दिन । दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले...
सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुदाँ ८ जनाको ज्यान गएको छ । रा १ ज ५६३ नम्बरको जीप गएराति दुर्घटनामा परेको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो...
असोज । पोखरा उद्योग वाणिज्य संघले मंगलबार दशैं,तिहार नेपाल संवत र छठको उपलक्ष्यमा शुभकामना तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिकामा मेयर धनराज आचार्य,कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, नेपाल उद्योग वाणिज्य महासंघका...
नुवाकोट । साततले दरबार पुन निर्माण गर्न चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदामा क्षति पुर्याएको थियो । सोही संरचनाको पुनःनिर्माणको लागि...
काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की मंगलबारदेखि कामु प्रधानन्यायाधीश बनेका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि मंगलबार भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् । आगामी असोज १५ गतेपछि...
काठमाडौं । दसैं बिदामा पनि सर्वोच्च अदालत खुला रहने भएको छ । घटस्थापनदेखि पूर्णिमासम्म सर्वोच्च अदालतमा अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ हुने भएको हो। सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै दशैं बिदामा पनि बन्दी प्रत्यक्षीकरणको...
पोखरा । सहकारी संस्थाहरुले सदस्यहरुलाई उद्यमी बनाउनु पर्नेमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले जोड दिएका छन् । पोखरा महानगरपालिका वडा न १७, डेविड फल्स छोरेपाटनमा रहेको कृस्ती–पोखरा मिलन सहकारीको नबौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनको...
पोखरा । किसान बहुउद्देश्यीय सहकारी संस्था लि. पोखरा २५ हेमजाको २० औं वार्षिक साधारण सभा तथा ११ औं अधिबेशन सोमबार सम्पन्न भएको छ । अधिबेशनले मोतीराम तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा भगवती बजगाई, सचिव बुद्धि प्रसाद बाँस्तोला,...