काठमाडौं । नेपाल बार एसोसियसनको नेतृत्वमा आजदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन सुरु गरेका छन् । जबराको राजीनामाको विषयमा वकिलहरु बाँडिएका छन् । आज सर्वोच्चमा कालोपट्टि बाँधेर विरोध जनाईरहँदाँ बारका एक झुण्डले भने सेतोपट्टि बाँधेर...
जनकपुरधाम । फोहोर व्यवस्थापनमा चासो नदिएको भन्दै जनकपुरका वडाध्यक्षहरुले उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घर अगाडी फोहोर लगेर थुपारेका छन् । महान पर्व तिहार संघारमा आइपुग्दा पनि फोहोर व्यवस्थापनमा कुनै तत्तपरता नदेखाएपछि आन्दोलित वडाध्यक्षहरुले...
पोखरा । ‘मुक्तक सागर सम्मान’ प्रसिद्ध साहित्यकार तथा प्राज्ञ सरूभक्तलाई अर्पण गरिएको छ । मुक्तकको उत्थान र विकासमा क्रियाशिल मुक्तक मन्च केन्द्रिय समिती पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरुपमा पोखरामा शनिबार आयोजित कार्यक्रममा सरूभक्तलाई...
दमौली । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चारलेन बन्ने भएसँगै आसपासका रुख काट्न सुरु गरिएको छ। मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो। बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ।पहिलो चरणमा...
पोखरा । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्या नेपालमै पर्ने जिकिर गरेका छन् । शनिबार ललितपुरमा पुस्तक विमोचन समारोहमा बोल्दै उनले रामको जन्म नेपालमा भएको भनेर अभिव्यक्ति दिँदा विगतमा भूइँचालो जालाजस्तो भएको टिप्पणी गरे ।...
पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरिपनि वृद्धि गरेको छ । निगमले हिजो एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार गएराती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा...
पोखरा । गण्डकी प्रदेशमा हाल ५२० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४२० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा ४४ संक्रमित थपिदाँ ३७ जना निको भएका छन् । यो सँगै प्रदेशमा संक्रमितको...
काठमाडौं । गत २४ घण्टामा कोरोना संक्रमणबाट देशभर थप ६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो समय मृत्यु भएकासँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ३८८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ५४९ संक्रमित...