पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी बनाउनुपर्ने बताएका छन् । पोखराको काहुँमा निर्मित चरक इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रालिको भवन बिहीबार उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले यसका...
पोखरा । पोखरामा निर्मार्णधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण ८४ प्रतिसत सकिएको छ । विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेसगै कहिलेबाट विमानस्थल संचालनमा आउला भन्ने चासो बढेको छ । विमानस्थल आयोजनाले निर्माण गरिरहदा नागरिक उड्डयन प्राधिकरणले...
गोरखा । श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश...
काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को खुलेको छ। (बुधबार) गएराती नेपाली समयअनुसार राती पौने १० बजे (अक्टोबर ६, २०२१) बाट आवेदन खुलेको काठमाडौँस्थित अमेरिकी दूतावास ले जानकारी दिएको छ । बुधबारबाट खुला भएको डिभी कात्तिक २३ (नोभेम्बर...
काठमाडौं । करिब २ वर्षपछि अस्ट्रेलिया जाने बाटो खुला हुने भएको छ । अस्ट्रेलिया सरकारले करिब २ वर्षदेखि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने भएसँगै बाटो खुल्ने भएको हो । आगामी नोभेम्बरदेखि सीमा नाका खुला गर्ने अस्ट्रेलियन सरकारले जनाएको छ । सीमा...
मनाङ । गृहमन्त्री बालकृष्ण खाँणले मनाङ पुगी क्षति निरीक्षण गरेका छन । मन्त्री खाणले मनाङ जिल्लामा बाढीपहिराले पुर्याएको क्षतिको आज अनुगनमन तथा निरीक्षण गरेका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले...
काठमाडौं । नेकपा एमालेको नयाँ लोगोप्रति नेकपा माओवादी केन्द्र रुष्ट बनेको छ । आफूहरुको चुनाव चिन्हसँग जुध्ने गरी लोगो बनाएको भन्दै माओवादीले आपत्ति जनाएको छ । आफुहरुको चुनाव चिन्हसँग मिल्ने गरि लोगो बनाएको भन्दै माओवादीले कानुनी उपचार खोज्ने भएको छ ।...
काठमाडौं । भोलि(शुक्रबार) देखि दशैंलक्षित खोप सुरु हुने भएको छ । काठमाडौं महानगरले चाडपर्वलाई लक्षित गर्दै भोलिदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागको अनुसार १८ वर्ष माथिका सबै नागरिकलाई ३२ वटै...
काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । चतुर्वेदी घरको तलाबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।महानगरीय प्रहरी...