समाज


कौडा खेलिरहेका २९ जना ९ लाख बढी नगदसहित पक्राउ

तनुहँ । तनहुँको शुक्ला गण्डकीमा कौडा खेल्ने र खेलाउने २९ जनालाई पक्राउ परेको छ । आज दिउँसो १ बजेको समयमा शुक्लागण्डकी नगरपालिका–८ ढोरफेदीमा कौडा खेलिरहेका उनीहरुलाई नौ लाख एघार हजार चार सय पाँच रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरुले खेलेका ३२ वटा कौडा...

प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी सर्बसम्मत

पोखरा । प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी निर्वाचित भएका छन् । बुधबार सम्पन्न प्रेस सेन्टरको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको होे । समितिको उपाध्यक्षमा दिनानाथ बराल र सोभा बराल(महिला), सचिवमा पुष्पराज...

नेपालले बिजुली बेच्न थाल्योः पहिलो चरणमा ३९ मेगावाट बिजुली भारत पठायो

काठमाडौं। नेपालले बिजुली बिक्री थालेको छ । विद्युतीय व्यापारको अनुमति पाएको नेपालले गएरातीदेखि भारतमा विद्युत निर्यात सुरू गरेको हो। पहिलो चरणमा ३९ मेगावाट विद्युत निर्यात गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । उनका अनुसार आज १२ बजे रातिदेखि...

कुकुर पुजा : प्रहरीले गरे अनुसन्धानमा मुख्य भुमिका खेल्ने तालिम प्राप्त कुकुरको पुजा

पोखरा । यमपञ्चको दोस्रो दिन अर्थात कुकुर पुजा । समाजमा हुने अपराधिक गतिविधिको प्रहरी छानबिन तथा अनुसन्धानमा महत्वपूर्ण भुमिका खेल्ने तालिम प्राप्त कुकुरहरुको गण्डकी प्रदेश प्रहरी कार्यालयमा विविधवत पुजा गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका...

चीनद्धारा नेपाललाई थप १६ लाख साइनोफार्म

काठमाडौं । चीनले नेपाललाई १६ लाख डोज साइनोफार्म खोप हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी हुन्। चीनबाट हालसम्म पटक(पटक गरी ३४ लाख...

तिहारका बेला भन्सार छली ल्याएको आधा करोड बढीको सामान प्रहरीले नियन्त्रणमा

काठमाडौं। तिहारका बेला भन्सार छली ल्याइएको झण्डै ५१ लाख रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ । भारतबाट कपिलवस्तुको सीमा नाका हुँदै बुटवल आइपुगेको ५१ लाख रुपैयाँ बराबरको भन्सार छलेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो । लु१ज ३७८७ र लु१ज ४६३६ नम्बरको...

जाजरकोटमा ट्याक्टर दुर्घटनाः तीन जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुदाँ तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । ​ नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । मृत्यु...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया...

आज यम पञ्चकको दोस्रो दिन, काग र कुकुर तिहार

पोखरा । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज काग र कुकुरलाई पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले...