पोखरा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्यालले गाउँपालिकालाई मासु र तरकारीमा आत्मनिर्भर बनाउने गरि काम गरेको बताएका छन् । सोही अनुसार वार्षिक नीति तथा कार्यक्रम र बजेट बिनियोजन गरि कार्यक्रम संचालन गरिएको उनले बताए । कृषिमा अनुदानको...
काठमाडौं । आज एकै दिन सुनको मुल्य १३ सयले उकालो लागेको छ । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज एकैदिन प्रतितोला १३ सयले बढेको हो । आज छापावाल सुनको प्रतितोला ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो । नेपाल...
काठमाडौं । आन्दोलित नेपाल बार एशोसिएसनले भोली शुक्रबार सबै बन्दी प्रत्यक्षीकरण मुद्धाको इजलास पनि बहिष्कार गर्ने भएको छ । प्रहरीले आज सर्वोच्च परिसरमा आफुहरुले दिएको धर्नामा हस्तक्षेप गरेको भन्दै बारले भोलि सबै हाल हेदैँ आएको बन्दी प्रत्यक्षीकरण लगायतका...
धनगढी । कैलालाीमा मंगलबार राती भएको हत्या आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । लम्कीचुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवाललाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ...
पोखरा । ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित आजदेखि देशभर १२औँ राष्ट्रिय जनगणना सुरु हुँदै छ ।आज बिहान १० बजेदेखि जनगणना सुरु गरिने छ । केन्द्रीय तथ्यांक विभागले जनगणनाका लागि देशभर ४० हजार गणक खटाएको छ । उनीहरू देशभर छरिएर १५ दिनभित्र तथ्यांक संकलन गर्नेछन्...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय सुनसहित पक्राउ परेका छन् । मलद्धारमा लुकाएर ल्याउँदै गरेको सुनसहित एक भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जुबेद रहेका छन् । उनी मलद्वारमा लुकाएर ल्याइएको आधार...
काठमाडौं । सरकारले फाइजर खोप आगामी आइतबार अर्थात कार्तिक २८ गतेबाट लगाउन सुरु गर्ने भएको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त एक लाख डोज फाइजर खोप १२ वर्ष उमेर देखि १८ वर्षमुनिका बालबालिकालाई लगाइने भएको छ । र यसअघि खोप लगाउन छुटेका दीर्घ रोगीलाई पनि खोप...
काठमाडौं । राष्ट्रिय जनगणना– २०७८ भोलीदेखि सुरु हुदैँछ । यसपाली जनगणनामा कालापानी लिपुलेक क्षेत्रका जनसंख्या पनि समेटिने भएको छ । तथ्याङ विभागले बुधबार पत्रकार सम्मलेन गरेर लिपुलेक कालापानी क्षेत्रमा जनगणना हुने बताएको हो । विभागले अनुमानसहितको नतिजा...
रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल तानसेन सडकखण्डमा रातीको समयमा सवारी सञ्चालनमा रोक लगाइने भएको छ । सो सडकखण्ड १५ दिनका लागि रातको समयमा बन्द हुने भएको हो। उक्त सडकखण्डको दोभान क्षेत्रमा सडक चौडा गर्नका लागि डिभिजिन सडक कार्यालयले रातिको...