पोखरा । गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा बागलुङ नगरपालिका ९ का ५३ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो । यो...
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३०६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
काठमाडौं । कोभिड विरुद्धको दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको पाइएको छ । यूकेका स्वास्थ्य संस्था र चिकित्सकहरूले कोभिडविरुद्ध दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको पुष्टि गरेका छन् । उनीहरुले...
पोखरा । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित बनेका कानुन व्यवसायीले आज देशभरका जिल्ला अदालतमा विरोध प्रदर्शन गरेका छन् । जबरा विरुद्ध पोखराका कानुन व्यवसायीहरुले पनि धर्ना दिएका छन् । उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतमा...
पोखरा । मुस्ताङको थासाङ गाउँपालिका—२ को हिमाली लेंकमा भिषण हिम पहिरो गएको छ । आईतबार बिहान करिव ११ बजेको समयमा भिषण हिम पहिरो गएको हो । हिम पहिरोबाट मानविय क्षति भने भएको छैन । मुस्ताङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेत्र प्रसाद शर्माले हिम पहिरो...
रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको माडी गाउँपालिका–६ हान्ङीङबाट सोही पालिका–२ घर्तीगाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएका...
काठमाडौं । आज पनि प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेपाल बार एसोसिएसनका वकिलहरुको अवरोधका बीच जबरा अदालत प्रवेश गरि छाडेका हुन् । उनी आइतबार बिहान १० बजेर ४४ मिनेटमा सर्वोच्च छिरेका हुन् । यसअघि अस्ति शुक्रबार पनि कानुन व्यवसायीले...
काठमाडौं । तातोपानी नाका हुदैँ चीनबाट सामान नेपाल भित्रिने क्रम बढेको छ । तातोपानी नाका नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाकामध्ये एक हो । यो नाकाबाट दुई महिना यता नेपाल भित्रिने कार्गोको संख्या बढेको तातोपानी भन्सार प्रमुख नारद गौतमले जानकारी दिएका...
काठमाडौं । रौतहटमा कार दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ । भारतीय नम्बर प्लेटको कार पल्टिँदा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । गरुडाबाट गौर आउँदै गरेको भारतीय नम्बर प्लेटको कार यमुनामाई गाउँपालिका ४ झुनखुन्वाचोकमा पल्टिएको प्रहरीले जनाएको छ...