समाज


१३२ एम्पुल ड्रग्ससहित लमजुङका सन्देश पक्राउ

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट प्रहरीले लागुऔषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका २५ वर्षीय सन्देश धिताल छन् । वीरगञ्जबाट लमजुङ जाँदै गरेको ना.६ ख ९०९७ नम्बरको बसमा सवार धिताललाई ईलाका प्रहरी कार्यालय...

डेंगु अपडेट : देशभर थपिए १७ सय बढी संक्रमित, थप १ को ज्यान गयो

काठमाडौं । कोरोना संक्रमण साम्य हुदैं गइरहेको बेला डेंगु संक्रमण तीव्र फैलिरहेको छ । देशभर थप १ हजार ७१४ जना डेंगु  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु संक्रमित रहेको पाइएको छ । त्यस्तै,...

अरिंगालको टोकाईबाट आमा–छोरीको ज्यान गयो

दाङ । सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको ज्यान गएको छ । एक जना घाइते भएका छन् । अरिंगालको टोकाईबाट सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको...

मोटरसाइकल दुर्घटना : दुईको ज्यान गयो, दुई घाइते

झापा । झापाको बिर्तामोड नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । सोमबार बेलुका मोटरसाइकल एकआपसमा ठोक्किएको हो। बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत...

५ हजार घुससहित पर्साको प्रशासन कार्यालयबाट कम्प्युटर अपरेटर पक्राउ

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको छ । अख्तियारको हेटौडा कार्यालयको टोलीले आज प्रशासन कार्यालयको मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत...

जनजाति अगुवा ओम गुरुङको निधन

पोखरा । मानवशास्त्री ओम गुरुङको निधन भएको छ । गुरुङको हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षे गुरुङको आज निधन भएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहनुभएका गुरुङ नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष...

शताब्दी पुरुष जोशीको निधनमा राष्ट्रिय शोक , सार्वजनिक बिदा हुने

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ ।जोशीको निधनप्रति शोक व्यक्त गर्दै एक दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताए । श्रद्धाञ्जली दिन...

नवौं राष्ट्रिय खेलकुद : १०० मिटर माथिबाट खस्दा प्याराग्लाइडिङ खेलाडीको ज्यान गयो

पोखरा । पोखरामा भइरहेको नवौं खेलकुद प्रतियोगितामा एक खेलाडीको ज्यान गएको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सराङकोटमा भइरहेको प्याराग्लाइडिङ प्रतियोगितका एक खेलाडीको १०० मिटर माथिबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्याराग्लाइडिङ...

शताब्दी पुरुष सत्यमोहनको पार्थिव शरीर नजलाइने

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । उनको शरीरलाई अध्ययनका लागि नजलाई राखिने भएको हो । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले...