काठमाडौं । वेबसाइट र्याङ्किङ मापन गर्दै आएको साइट एलेक्सा बन्द हुने भएको छ । अमेजनले आफ्नो सहायक कम्पनी एलेक्सा बन्द गर्ने योजना सार्वजनिक गरेको हो । वेबसाइटको र्यांक मापन गर्दै आएको यो साइट विगत २५ वर्षदेखि सञ्चालनमा छ । एलेक्साले कुनै पनि वेबसाइटमा...
पोखरा । पोखरा महानगरपालिका वडा नम्वर २० मौजा स्वास्थ्यचौकीमा बृहत् निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र जैविक विवधता सहयोथी संस्था (नेलम्बो) नेपाल पोखरा ४ गैर्हापाटनको संयुक्त आयोजनामा आगामि मंसिरको २४...
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्स्याङ्दी गापा(२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको...
लमजुङको र्मस्याङदी गाउँपालिका ८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग १ ज ६३१७ नंको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मर्स्याङ्दी –९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएको सो जीप आज विहान दुर्घटनामा परेको भुस्साका स्थानीयवासी...
पोखरा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशका थोरै स्थानमा बाहेक अधिकांश ठाउँमा मौसम सामान्यतया सफा रहनेछ । हाल देशका पहाडी भू–भागमा भने मौसममा आंशिक बदली रहेको महाशाखाले बताएको छ ।गण्डकी प्रदेशका जिल्लाहरुमा...
पोखरा । गण्डकी प्रदेशमा थप १ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा ८ की ७७ वर्षीया वृद्धा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनका आज दिउँसो संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यो सँगै प्रदेशमा...
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३६६ जना निको भएका छन् । सोही समयमा २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य...
नवलपरासी पूर्वमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । कावासोती नगरपालिका १५ सेरगञ्ज बस्ने ६५ वर्षीय रेशमलाल महतोको गैंडाको आक्रमणबाट ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाकारी दिएको छ । आज दिउँसो २ बजेको समयमा आफ्नै घर नजिकैको चौरमा बसीरहेको...
यूकेमा नेपाली नर्स ठुलो संख्यामा पठाउँदा देशलाई घाटा पुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।देशका दक्ष जनशक्तिलाई बाहिर पठाउँदा नेपाललाई घाटा पुग्ने उनीहरुको भनाई छ । यूकेले ठुलो संख्यामा नर्सको माग गरेको छ । नेपाली नर्सहरुलाई पनि रोजगारीका...