समाज


गण्डकी अपडेटः १८५ परीक्षण गर्दा २३ जनामा कोरोना पोजेटिभ

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जनामा संक्रमण पुष्टि भएको छ । १८५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।यो...

सीमा अतिक्रमणको विरोध गर्दै जंगे पिल्लरमा एमालेको बैठक

भारतीय पक्षबाट पटक पटक भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै एमाले सन्दकपुर गाउँ पार्टी कमिटीले जंगे पिल्लरमा बैठक गरेको छ । इलामको सन्दपुर गाउँपालिका ५ जौबारीमा रहेको ६३ (१५) नम्बरको पिल्लरमा बैठक गरेको हो । बैठकले भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमणको...

प्रहरी जवानको पेन्सन अवधि घटाउने प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीका जवानहरुको पेन्सन अवधि घटाउनेबारे छलफल अघि बढेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव अघि बढाएको छ । प्रहरीको प्रस्तावलाई गृह मन्त्रालयले निर्णयार्थ अघि बढाएको हो । स्रोतको अनुसार अर्थ...

बढ्न थाले संक्रमित : २४ घण्टामा ३१५ जनामा संक्रमण, १२३ जना आईसीयूमा

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो देशभर २६५ जनामा संक्रमण पुष्टि भएकोमा आज १० जना बढीमा संक्रमण पुष्टि भएको छ ।यसअघि अस्ति मंसिर १९ गते २०५ जनामा संक्रमण पुष्टि...

बुद्ध एयरको नवविवाहिता जोडिलाई उपहार, जोडीलाई पोखराको दुईतर्फि टिकट फ्रि

पोखरा । बुद्ध एयरले आफ्नो विमानमा यात्रा गर्ने नवविवाहीत जोडीलाई उपहार दिने भएको छ । बुद्ध एयरले एक विज्ञप्ती निकाल्दै जोडिलाई शुभकामनासहित उपहार स्वरुप काठमाडौं–पोखराको दुईतर्फी टिकट दिने भएको हो। बुद्ध एयरले मंगलबार एक विज्ञप्ति जारी गर्दै नव विवाहिता...

विभिन्न स्थानीय तहमा सिफारिस १६१३ कर्मचारी एकसाथ सरुवा (सूचिसहित)

पोखरा । स्थानीय तहमा कार्यरत १६१३ कर्मचारीको मंगलबार एकसाथ सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत कर्मचारीलाई एकसाथ सरुवा गरेको हो । मन्त्रालयले लामो समयदेखि अन्तर स्थानीय...

११ औँ पोखरा महोत्सव पुस २८ देखि

पोखरा । कोभिडको कारण अघिल्लो वर्ष रोकिएको ११ औँ पोखरा महोत्सव यसपाली सञ्चालन हुने भएको छ । महोत्सव पुस २८ देखि माघ ९ गतेसम्म आयोजना हुने आयोजक युर्नाटेड क्लब पोखराले जानकारी दिएको छ । महोत्सव पोखराको अमरसिहं चौरमा आयोजना हुनेछ । आयोजक क्लबले महोत्सवलाई...

विज्ञको चेतावनीः ‘भविष्यका महामारी कोरोना भन्दा भयानक ’

विज्ञहरुले भविष्यमा कोरोना भन्दा भयानक महामारी आउन सक्ने चेतावनी दिएको छ । हाल कोरोनाको नयाँ नयाँ भेरियन्ट आइरहेको बेला यी भाइरसलाई समयमै नियन्त्रण गर्न नसके भविष्यमा यो भन्दा पनि खतरनाक र घातक भाइरसको महामारी फैलिन सक्ने भन्दै विज्ञहरुले चेतावनी दिएका...

साँझ यी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना

पोखरा । आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बांकी पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया...