समाज


आज एकै दिन ५ हजार नाघ्यो संक्रमित संख्या

पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट संक्रमण हुनेको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५०८७ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट...

स्याङ्जा: ज्यान मार्नेदेखि चोरी/डकैती र लागूऔषध ओसापसारमा संलग्न १६ जना पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न घट्नामा संलग्न रहेका १६ जनालाई पक्राउ गरेको जनाएको छ । एकसाता भित्र पक्राउ परेका १६ जना मध्ये ३ जना वडा प्रहरी कार्यालय र १३ जना जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ...

गण्डकी अपडेटः यी जिल्लामा संक्रमणदर उच्च, आज कुन जिल्लामा कति थपिए ?

पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) १८६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२२ जनामा गरिएको परीक्षणमा प्रदेशका ८ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा १८ संक्रमित कोरोनामुक्त...

नेपालकै दुई ठुला रक्सी व्यापारी अर्बौ रकम लिएर भागे !

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो रक्सी विक्रेता ग्रीनलाईन सञ्चालक तथा मदिरा आयातकर्ता अभिषेक अग्रवाल र अमित अग्रवाल अर्बौ रकम उठाएर भागेका छन् । दाजुभाई अमिषेक र अमितले बैंक, सहकारी तथा केही व्यक्तिसँग गरि १ अर्ब ५० करोडभन्दा धेरै पैसा उठाएर भागेको जनाइएको...

डान्स क्लवमा आगालागी

बुटवल । बुटवलमा निर्माणाधीन प्लान बी डान्स क्लवमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका–९ को सिद्धार्थ कटेज छेउमा प्लान बी डान्स क्लबको बन्दै गरेको भवनमा दिउँसो साढे १२ बजेदेखि आगलागी भएको हो । आगो के कारणले लागेको हो भन्नेबारे पुष्टि हुन नसकेको इलाका...

धादिङ अपडेट : बाटो खन्दा पुरिएका तीन जनाको अवस्था अज्ञात

काठमाडौं । धादिङमा हिजो बिहान बाटो खन्ने क्रममा डोजरलाई माथिबाट खसेको पहिरोले पुर्दा बेपत्ता भएका तीन जना अझै भेटिएका छैनन । पहिरोमा पुरी बेपत्ता भएका तीन जनाको खोजतलास गर्न सेनासहितको थप जनशक्ति परिचालन भएको छ। बिहीबार बिहान करिब साढे ७ बजे रूबीभ्याली...

जनस्वास्थ्यविद्को चेतावनीः ‘अबको एक सातामा संक्रमित संख्या १० हजार पुग्न सक्छ’

काठमाडौं । जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले दिनदिनै अनियन्त्रित रुपमा कोरोना संक्रमण फैलिएकाले अबको केही सातामै संक्रमितको संख्या १० हजार माथि पुग्न सक्ने चेतावनी दिएका छन् । एक कार्यक्रममा बोल्दैँ उनले सो कुरा बताएका हुन् । उनले भनेका छन्,‘तथ्यांक...

मादी गाउँपालिकाको दशौं गाउँसभा सम्पन्नः रोयल्टीको ७० प्रतिशत माग

पोखरा । कास्कीको मादी गाउँपालिकाले दशौँ गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाले हालसम्म गरेको पूर्वाधार विकासका काम तथा हालसम्मका आयव्यय र भावी रणनीति गाउँसभामा सार्वजनिक गरिएको छ । गाउँपालिकाले अन्नपूर्ण क्षेत्रमा हालसम्म भएका भएका पर्यटकीय गतिविधि बाट...

स्वास्थ्यकर्मीको करार अवधि ३ महिना थपिने

सरकारले आवश्यकताअनुसार स्वास्थ्य कर्मचारीको करार अवधि ३ महिना थप्ने भएको छ । कोरोनाभाइरसको संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म...