पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहले अमेरिका हिमानी ट्रष्टको शाखा खोल्ने भएकी छिन् । शाखा उदघाटनका लागि हिमानी अमेरिका पुगेकी छिन् । उनले भोलि बिहीबार ट्रष्टको उद्घाटन गर्ने बताइएको छ। अमेरिकामा रहेका हिमानी शाहका समर्थक र शुभेच्छुकहरूले सामाजिक कामका...
काठमाडौं । अष्ट्रेलियामा रहेका विद्यार्थी र विदेशी कामदारले अब २० घण्टा बढी काम गर्न पाउने भएका छन् । कोरोना संक्रमणको कारण कामदारको चर्को अभाव भइरहेकाले अष्ट्रेलियाले आजदेखि लागू हुने गरि यस्तो अफर ल्याएको हो । प्रधानमन्त्री स्कट मरिसनले आजदेखि आगामी...
कोरोना संक्रमण दोब्बरतेब्बरले वृद्धि हुने क्रम जारी रहेको छ। पछिल्लो तथ्यांक अनुसार हिजो देशभर एकैपटक १० हजार २ सय ५८ जना संक्रमित थपिए । हाल देशका अधिकांश जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ भने संक्रमणको उच्च जोखिमको सूचीमा दिनदिनै जिल्लाहरु...
काठमाडौं । काठमाडौंमा कोरोना संक्रमित विद्यार्थीलाई परीक्षा दिनको लागि छुट्टै व्यवस्था नगरेको भन्दै विद्यार्थीले आन्दोलन गरेका छन् । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरका विद्यार्थीले कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई...
काठमाडौं । घरबेटीले घरभाडामा बस्नेहरुसँगे मनलाग्दी रकम लिए घरबेटीको विद्युत लाइन काटिने विद्युत प्राधिकरणले बताएको छ ।घरबेटीले प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम लिन पाउने छैनन । घरधनीले डेरावालसँग महँगो विद्युतको महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले...
काठमाडौं । नेपाल र इजरायल बीचको श्रम सम्झौतापछि पहिलोपटक आज ९९ जना नेपाली कामदार इजारायनल जादैँछन् । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो । वैदेशिक रोजगार विभागका अनुसार आज राती ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना...
जनकपुर । धनुषामा गस्तीमा खटिएका प्रहरीमाथि लुटेरा समुहले आक्रमण गरेका छन् । लुटेराको समुहको आक्रमणबाट एक असई घाईते भएको धनुषा प्रहरीले जनाएको छ लुटेरा समूहको आक्रमणबाट बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेल घाईते भएका हुन् । वडा नम्बर(४...
काठमाडौं । काठमाडौंका सिडिओसहित १८ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाह प्रभावित हुने भएको छ । काठमाडौंका तीनै जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि तीनै जिल्लाका सेवा कटौती हुने भएको छ। कोभिड – १९को संक्रमण बढेपछि सरकारी कार्यालयले...
पोखरा । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा आन्शिक बदलीको अवस्था रहेको छ । महाशाखाको अनुसार तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागि रहेको छ। आज दिउँसो...